विराटनगरमा अक्सफोर्ड एजुकेशन सेवा शुरु

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाको कलेज रोड पुर्व अक्सफोर्ड एजुकेशन एण्ड भिषा सर्भिसको कार्यालय शुक्रबार देखि संचालनमा आएको छ ।

प्लस टु पास गरि अष्ट्रेलिया जाने विद्यार्थीहरुका लागि सहजीकरण गर्ने उद्देश्यले सेवा शुरु गरिएको संस्थाका संचालक त्रिलोचन गौतमले बताए । गौतम सगरमाथा बोर्डिङ स्कुलका फाउण्डर प्रिन्सिपल समेत हुन् ।

अष्ट्रेलियामा गोपाल गौतम विगत १५ वर्ष देखि सिड्नीमा बसी सहजीकरणको काम गर्दै आएका थिए । संस्थाले आफुले रोजेको कलेजमा पढ्ने व्यवस्था मिलाउनुका साथै खाने, बस्ने र काम समेत मिलाउने उनले बताए । अष्ट्रेलियामा एकाउन्टिङ, आइटी, नर्सिङ, इन्जिनियरिङ, हस्पिटालिटी, मेनेजमेन्ट, कुकरी विषय पढ्न जान सकिने उनले बताए । संस्थाद्वारा एक्सपर्ट काउन्सेलिङ, काउन्सेलिङ विथ पर्सनल टच, आइईएलटिएस कोर्ष, प्रिपेशन क्लास, फुली एसिसट्यान्ड बाई क्वालिफाइड, प्रोफेसनल टिल फाइन एप्रुभल लगायतका सेवाहरु प्रदान गरिने गौतमले बताए ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved