शिक्षदीप कलेजमा चार्टर एकाउण्टेन अभिमुखिकरण

  • फागुन २३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर स्थित शिक्षादिप कलेजले चार्टर एकाउण्टेन सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ ।

कलेजमा कक्षा १२ मा मेनेजमेन्ट संकायमा अध्ययरन ४ सय ६० विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ । आइतबारदेखि हुरु भएको अभिमुखिकरण सोमबार समापन भएको हो । सहभागि विद्यार्थीलाई सिए किन्जन पोखरेलले सहजिकरण गरेका थिए ।

चार्टर एकाण्टेन सम्बन्धी अभिमुखिकरणले भोली गएर विद्यार्थीलाई सिए पढ्न सजिलो हुने भएकोले हरेक वर्ष कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई कलेजले सिए सम्बन्धी अभिमुखिकरण तालिम दिने गरेको कलेजका को–अर्डिनेटर शंकर भट्टराईले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved