बिराट सांग्रिला स्पोर्टिङ क्लबमा पुनः रुपेश अधिकारी

  • पुस ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ विराटनगर स्थित विराट सांग्रीला स्पोर्टिङ क्बलको साधारणसभाले पुनः रुपेश अधिकारीलाई अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभाले अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती चयन गरेको हो ।

समितीको महासचिवमा माधव भट्टराई, सचिवमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चयन भएका छन् । त्यसै गरि ६ सदस्यीय सल्लाहाकार समिती समेत घोषणा गरेको छ । परशुराम (कृष्ण) बस्नेतको संयोकत्वमा अरुण राठ,ि विकाश चौधरी, नविन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि २४ लाख ४५ हजार रुपैयाको अनुमानित आय व्यय समेत पारित गरेको छ । त्यसै गरि चालुवर्षमा क्लबले सि डिभिजन लिग र मोरङमा हुने जिल्ला लिग पनि खेल्ने प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाको अवसरमा पुर्वसन्ध्यामा गरिएको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन गरेको जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved