प्रदेश १ का मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राउत नियुक्त

  • पुस ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो आर्थिक सल्लाहकारमा विराटनगरका उद्योगी एवं समाजसेवी राजेन्द्र राउतलाई नियुक्त गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्षसमेत रहेका राउतलाई मुख्यमन्त्री राईले बुधबार आफ्नो आर्थिक सल्लाहकारमा नियुक्ति गरेका हुन् । सल्लाहकार राउतले आफू कुनै पनि राजनीतिक दल नजिक नभएको दाबी गर्दै आएका छन् ।

आर्थिक सल्लाहकार नियुक्त भएका राउतले प्रदेश १ को आर्थिक विकासका लागि मुख्यमन्त्री राईसँगको परामर्शमा आफूले सकेको साथदिने प्रतिवद्धता जनाए । उनले प्रदेश १ मा जलविद्युत र कृषिका लागि ठूलो सम्भावना रहेको भन्दै त्यस क्षेत्रमा लगानी बृद्धि गर्न र देखिएका समस्याहरु समाधान गर्न सरकारलाई आवश्यक सहयोग गर्ने बताए

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved