महालक्ष्मी नगरपालिकामा मेयरकप हुँदै

  • माघ २२, २०७७
  • "दिवाकर सुवेडी"
alt

धनकुटा/ महालक्ष्मी नगरपालिका खेलकुद विकास समितिको आयोजना दोस्रो मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ ।

वसन्त पञ्चमीको अवसरमा खेलकुद नगर विकास समितिको आयोजनामा जनता माध्यमिक विद्यालयको खेल मैदानमा माघ ३० गते देखि फागुन ४ गते सम्म फुटबल खेल हुन लागेको हो ।

खेलमा पहिलो ,दोस्रो हुने समुहलाई क्रमश १ लाख ,५० हजार पुरस्कार घोषण गरिएको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी तथा हाइस्कोररलाई नगद प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिने तथा सेमीफाइनलबाट मेन अफ द म्याच समेत घोषणा गरिने अयोजकले जनाएको छ ।

बसन्त पञ्चमीको अवसर पारेर नगरपालिकले २,३,४ गते मेला तथा कृषि प्रर्दशनीको समेत आयोजना गरेको छ । साथै अन्तिम दिन ४ गते  गायक शिव परीयार लगायतका राष्ट्रिय तथा स्थानिय कलाकारको सांस्कृतीक प्रस्तुती समेत रहने आयोजक समितिले जनाएको छ ।

145262570_241273300837248_3698630469268277138_n 146093779_529199214716785_3420060860670253966_n

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved