झापा प्रहरीद्वारा ओरियन्स कम्पनीको खाद्य सामाग्रीसहित एक युवा पक्राउ

  • माघ १३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । ओरियन्स कम्पनीका खाद्य सामग्री सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाका एसपी सानुराम भट्टराईका अनुसार दमक नगरपालिका ६ का जितेन्द्र शाहलाई झापा प्रहरीले गरेको हो ।

एक सञ्चारमाध्यम सग कुरा गर्दै एसपी भट्टराईले इलाका प्रहरी कार्यालय दमकले दमक–६ स्थित पदम गुरुङको घरमा रहेको गोदाममा छापा हानेर शाहलाई पक्राउ गरेको बताए ।

‘अनुसन्धानको क्रममा शाहसहितका व्यक्तिले बालाजुमा रहेको ग्लोबल ओरियन्स प्राली बाट बरामद भएको खाद्य वस्तु खरिद गरि राजश्व छलेर ल्याएको खुल्न आएकोले अरुसञ्चालकको पनि खोजी भइरहेको छ’सञ्चारमाध्यम सग कुरा गर्दै उनले बताए ।

प्रहरीका अनुसार ३ हजार ३ सय ५८ बट्टामा रहेको ८७ लाख २६ हजार रुपैयाँ बराबर सामानको बिल भेटिएको छ भने ९ हजार ९ सय ४३ बट्टामा रहेको २ करोड ४२ लाख ४० हजार ७ सय ३० रुपैयाँ बराबरको सामानको बिल छैन ।

पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved