युएन र नवोदयमा कक्षा ११ को प्रवेश परिक्षा शुरु

  • असोज १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारले शैक्षिक संस्था खोल्न अनुमती दिए पछि धरान स्थित यु.एन.र नवोदय कलेजले कक्षा ११ मा नया भर्नाका लागि सनिबार पहिलो चरणको प्रबेश परीक्षा लिएको छ ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको आवश्यक स्वास्थ्य मापदण्ड मास्क, सेनिटाइजर, फेससिलको प्रयोग गर्नुका साथै भौतिक दुरी समेत कायम गरि परीक्षा लिइएको कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले जानकारी दिए ।

पहिलो चरणको प्रबेश परीक्षामा म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा गरि १ सय ९० जना विद्यार्थी सहभागी भएको क्याम्पस प्रमुख डम्बर तुम्बापोले जानकारी दिए । दोश्रो चरणको प्रबेश परीक्षा आगामी असोज १६ गते लिइने कलेजले जनाएको छ ।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved