होटल प्रिमियरमा खुल्यो कक्षा ११ को भर्ना

  • भदौ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । होटल म्यानेजमेन्ट तथा टुरिज्म विषयमा अध्यापन हुँदै आएको इटहरी स्थित होटल प्रिमियर स्कुलले कक्षा ११ का लागि भर्ना खुल्ला गरेको छ ।

स्थापनाको छोटो समयमा नै चर्चा बटुलेर बेग्लै पहिचान बनाएको स्कुलले अनलाईन प्रक्रियाबाट भर्ना लिन खुल्ला गरिएको संचालक सुनिल भुषालले बताए । विहिबार आफ्नै भवनमा आयोजित पत्रकार सम्मेलनमा यसै सत्र देखि कक्षा ११ मा ब्यवस्थापन संकायमा बिभिन्न ऐच्छिक बिषयहरू राखेर बजारको उचित मागलाइ ध्यानमा राखि भर्ना खुलाइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विद्यार्थी मैत्री र आधुनिक प्रविधिको प्रयोग गरेर विद्यार्थीलाइ अध्यापन गराउने सञ्चालक भुषालको भनाइ छ । प्रिमियर स्कुलले विद्यार्थीको क्षमता बिकासको लागि अध्यनरत समयबाट नै इन्टर्नशिपको व्यवस्था गरको छ ।

बिगत ५ वर्ष देखि इटहरीमा होटल मेनेजमेन्ट तथा टुरीजमको बिषयमा अध्यापन गराउदै आएको यस स्कुलले हाल सम्म ३ सय बढी बिद्यार्थीहरूलाइ अन्तराष्ट्रीय स्तरमा रोजगारी दिइसकेको छ भने नेपालको बिभिन्न ठाउहरूमा पनि रोजारी दिलाउन सफल भइसकेको छ । बिद्यार्थीहरूलाइ शिक्षा संगै ब्यवहारमा परिपक्व बनाउन होटल प्रिमियरले यसै शैक्षिक सत्र देखि कक्षा ११ मा भर्ना खुलाएको जानकारी दिएको छ ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved