अवरुद्घ राजमार्ग एकतर्फ खुल्यो

  • भदौ १६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको रोङ गाउँपालिका क्षेत्रमा पर्ने मेची राजमार्ग पहिरोको कारण अवरुद्घ बनेको सडक एक तर्फि रुपमा खुलेको छ । गए राति परेको अविरल वर्षाको कारण अवरुद्घ बनेको सडक एकतर्फि खुलेको हो ।

सडक अवरुद्घ सँगै विच बाटोमै अवरुद्घ बनेका झापा,इलाम,पाँचथर र ताप्लेजुङ सम्म सञ्चालन हुने सवारीलाई सहज बनेको छ । कोरोना संक्रमणमका कारण यात्रुवाहक सवारी सञ्चालन नभएपनि एम्बुलेन्स र खाद्यान्न बोकेका सवारी विच बाटोमै अलपत्र परेका थिए ।

पहिरोका कारण सडक अवरुद्घ बनेपछि विहानबाटै स्काभेटर प्रयोग गरी सडक खुलाउने काम भईरहेको थियो । विहानै देखि पहिरो फाल्ने काम भएपनि धेरै ठाउमा पहिरो गएको कारण अहिले सम्ममा एकतर्फि मात्र सडक सञ्चालनमा आएको हो ।

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved