पटनाली जंगलको पुलमुनी मृत्त अबस्थामा एक युवाको शव फेला

  • भदौ ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नडाहाः बराहक्षेत्र नगरपालिका वडा नम्बर २ पटनाली पुल मुनि एक युवाको मृत्त अबस्थामा शव फेला परेको छ । पुलमा को ३६ प ४०२३ नम्बरको रातो कालो रङ्गको स्कुटर राखेर ती युवाले पुलबाट हामफालेर आत्महत्या गरेका प्रहरीको प्ररमभिक अनुमान रहेको छ ।
बिहान करीब ५ बजेको समयमा स्थानिय युवाहरुले मृतकको शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै प्रहरी सशस्त्र प्रहरी र जनप्रतिनिधि घट्नास्थाल पुगेका थिए ।

मृत्तकको पहचिान भने नखोलुको प्रहरीले जनाएको छ । शवलार्ई पोस्टमाटमको लागि धरान स्थित वीपी प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved