इनरुवा ६ दिन बन्द गर्ने निर्णय     

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । समुदायमै कोरोनाको संक्रमण फैलिन थालेपछी पुनः लकडाउन हुन थालेको छ । संक्रमण देखिएका स्थानीय तहहरुले लडाउन गर्ने निर्णय हरेका छन् ।

यसै बिछ इनरुवा नगरपालिकाले पनि आज ४ बजे देखि लकडाउनको घोषणा गरेको छ । साउन २६ गते राती १२ बजे सम्म लकडाउन गर्ने निर्णय गरेको हो । स्वास्थ्य र सरसफाई बाहेकका अन्य सम्पूर्ण सेवा सहित बजार पसल तथा सरकारी कामकाज पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताले निर्णयलाई उल्घन गर्ने जो कोहीलाई पनि क्वारेन्टाईनमा लगेर राख्ने चेतावनी समेत दिएका छन् ।

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved