संक्रमित बढेपछि विराटनगरमा पुनः लकडाउन

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

विराटनगर । विराटनगर महानगरपालिका पन्ध्र दिनका लागि पुनः लकडाउन गरिएको छ ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटीले शनिबार मध्यराति १२ बजेटबाट लागू हुने गरी दुई साताको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

महानगरका मेयर भीम पराजुलीले कोरोनाको संक्रमण समुदायस्तरमा जान थालेकोले नियन्त्रणको लागि लकडाउनमा जाने निर्णय भएको बताएका छन् । उनले भने,“लकडाउन सहज भएसंगै भएको गतिविधिले संक्रमण फैलन सक्ने संभावना बढेर गयो । दुई सातासम्म फेरि लकडाउन गर्ने निर्णयमा पुगेका हौं ।”

विराटनगरमा शुक्रबार पनि १० जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या बढ्दो क्रममा छ । महानगरमा संक्रमितको संख्या १०७ जना पुगिसकेको छ । लकडाउनमा बजार बन्द हुनुका साथै आउजाउ कडाइ जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

तथ्यांक अभावले धरानम ...

धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अ ...

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved