सोलुका गाउँपालिका अध्यक्षको निधन

  • असार २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । क्यान्सर रोग पिडित सोलुखुम्बुका गाउँपालिका अध्यक्षको निधन भएको छ ।

पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको हो ।

आन्द्राको क्यान्सरबाट पीडित ३९ वर्षीय शेर्पाले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए ।

निदान अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकले उनलाई गाउँ फर्कन सल्लाह दिए ।

चिकित्सकको सल्लाह अनुसार गाउँ फर्कने तयारी गरिरहेकै बेला उनको निधन भएको हो ।

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved