स्पेनिस ला लिगाअन्तर्गत सोमाबार भएको खेलमा सेभिया लेभान्टेसग १–१ गोलको बराबरी

  • असार २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लेभान्टेको घरेलु मैदानमा भएको स्पेनिस ला लिगाअन्तर्गत सोमाबार भएको खेलमा सेभिया लेभान्टेसग १–१ गोलको बराबरी खेलेको छ ।

आफ्नै खेलाडीले खेल सकिन तीन मिनेट बाँकी छँदा आत्मघाती गोल गरेपछि सेभिया लेभान्टेसँग १(१ को बराबरिमा रोकिएको हो ।

खेलको ४६औँ मिनेटमा लुका डी योङले गोल अग्रता दिलाए । सेभियाको अग्रता अन्तिम समयमा बिथोलियो ।

खेलको ८७औँ मिनेटमा लेभान्टेले आत्मघाती गोलबाट अग्रता बनाए । डियोगो कार्लोसको गोलबाट लेभान्टले खेल बराबरीमा ल्यायो ।

बराबरीसँगै तेस्रो स्थानको सेभियाले २९ खेलबाट ५१ अंक जोडेको छ ।

त्यस्तै २९ खेल खेलेको लेभान्टेले ३५ अंक जोड्दै १२औँ स्थानमा आफूलाई स्थापित गरेको छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved