चट्याङ लागेर भोजपुरमा १० वर्षीय बलिकाको मृत्यु

  • असार १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

भोजपुर/  चट्याङले लागेर आइतबार भोजपुरमा एक बलिकाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय दिंलाका अनुसार ट्याम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी छोरी रितिका राउतको मृत्यु भएको हो ।

खेतमा रोपाईं गरिरहेको बेला परेको चट्याङ लागेर घाईती भएकाी उनको उपचारको लगिा स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै उनको मृत्यु भएको थियो ।

 

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved