सुजुकीको छुट अफर अब मोटरसाइकल वा स्कुटर खरीद गर्दा १५ हजार छुट पाइने

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ ग्राहकको रोजाईमा पर्दै आएको मोटरसाईकल जापानीज मोटरसाइकल निर्माता कम्पनी कम्पनी सुजुकीले अब मोटरसाईकल वा स्कुटर खरिद गर्दा ग्रहाकहरुकालागि नगद छुटको योजना ल्याएको छ ।

सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले असार १ देखि लागु हुने गरि एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँको छुट अफर ल्याइएको होे । 

लकडाउनका कारण थला परेको नेपाली बजार पुन सञ्चालनमा ल्याउन सरकारले लकडाउनको स्वरुपममा हेरफेर गर्दै उद्योग, व्यापार, व्यवसाय गर्न पाउने निर्णय गरेसँगै सुजुकीले यो अफर ल्याएको हो ।

सुजुकीको आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेस धरानका का प्रोपाइटर दुर्गा भुजेलका अनुसार ग्राहकहरुले नगदमा खरीद गर्दा मात्र नभएर, एक्सचेन्ज र फाइनान्समार्फत खरीद गर्दा पनि यो अफरको लाभ लिन पाउने भएका छन् । 

प्रोपाइटर भुजेलले यो अफर असार ३१ सम्म लागु रहने बताएका छन् ।

नेपालमा सुजुकी जिक्सर १५०,२५०, इन्ट्रुडर, हायाते, बर्गम्यान, एसेस, लेट्स लगायत मोटरसाइकल तथा स्कुटर बिक्री हुदै आएको छ । सुजुकी जिक्सर १५० र २५० नेपाली युवाहरुमा लोकप्रिय छ ।

suzuki-1 suzuki 2 102904447_579779456009797_5827032599024859104_n

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved