सार्वजनिक भयो कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेकोे खर्च(विवरण सहित)

  • जेठ ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं । चौतर्फि सरकारको आलोचना हुन थाले पछि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा र उपचारमा देशमा अहिलेसम्म भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

कोरोना नियन्त्रण तथा रोकाथाम र उपचारमा हालसम्म ८ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको जनाएको छ ।

 सरकारले यस अघि १० अर्ब रुपैयाँ खर्च भएको बताएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लगायतका राजनीतिक दल तथा जनताले खर्च विवरण सार्वजनिक गर्न माग गर्दै सडक, सदनमा आबाज उठाएका थिए ।

खर्च विवरणप्रति सर्वत्र चासो हुन थालेपछि सरकारले त्यसलाई सार्वजनिक गरेको हो ।

corona-expensense

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved