भारतीय समूहद्वारा सशस्त्र प्रहरी पोष्टमा आक्रमण , एकको मृत्यु २ घाइते

  • जेठ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल  तस्बिर

सर्लाही । भारतयी एक समुहले सशस्त्र प्रहरी बलको पोष्टमा आक्रमण गरेको छ ।शुक्रबार बिहान नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् ।

भारतीय समुहबाट आक्रमण भएपछि त्यसलाई रोक्न शस्त्र प्रहरीले गोली सकेत चलाएको छ ।

प्रहरीको गोली लागेर भारतीय समूहतर्फका एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीले भारतीय समुहलाई रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ गर्न परेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिए ।

 

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved