मिडिया नेपाल प्रदेश १ अध्यक्ष द्वारा जन्मदिनको अबसरमा मन्दिरलाइ आर्थिक सहयोग प्रदान

  • जेठ २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र ।बेलका नगरपालिका ३ कालिखोलामा रहेको जिर्णधार राधा कृष्ण मन्दिर ब्यबस्थापनमा मिडिया नेपालका केन्द्रिय सदस्य तथा प्रदेश नम्बर १ का अध्यक्ष बिजय कुमार राउतले ५ हजार ५ सय आर्थिक सहयोग प्रदान गरेका छन।

उनले बुधबार आफ्नो जन्मदिनको अबसर पारेर उक्त रकम बराबरको चेक मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सुमन सागर खतिवडालाई हस्तान्तरण गरेका हुन।

चेक ग्रहण गर्दै समितिका अध्यक्ष खतिवडाले उक्त मन्दिर ब्यबस्थापनमा अन्य थुप्रै ठाउबाट सहयोग जुट्दै गइरहेको बताए। उनका अनुसार प्राप्त रकम द्वारा मन्दिरको घेराबारा, रंगरोगनमा लगाइने छ।

बिगतका जन्मदिनमा बिरुवा रोप्ने, सामाजिक कार्य गर्न रुचाउने राउत आगामी दिनहरुमा समेत यस्तो कार्यमा अग्रसर हुँदै जाने बताउछन।

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved