म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन

  • जेठ २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

युनाइटेडबाट युरोपियन कप जितेका लिजेन्ड ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो ।

प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन भएको छ ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । म्यानचेस्टर युनाइटेडले ड्युनको निधनको पुष्टि गर्दै क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका महान् खेलाडीको भएको बताएको छ ।

ड्युनले युनाइटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् ।

आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोनीले ओल्ड ट्राफोर्डमा १३ वर्ष बिताएका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved