स्पेनिस स्टार खेलाडी कोस्टालाई ६ महिना जेल सजाय, तर जेल बस्‍नु नपर्ने

  • जेठ २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाईल फोटो

 स्पेनिस स्टार खेलाडी डियागो कोस्टालाई कर छलीको आरोपमा जेल सजाय सुनाइएको छ ।

स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्डलाई स्पेनको एक अदालतले बिहीबार कोस्टालाई ६ महिनाको जेल सजाय सुनाएको हो ।
सन् २०१४ मा चेल्सीबाट एट्लेटिकोमा आउँदा कोस्टाले एक मिलियन युरो राज्यलाई ठगेको बताइएको छ ।

यस्तै अदालतले उनलाई ४ लाख ८२ हजार पाउन्ड जरिवानासमेत गरेको छ ।

६ महिना जेल सजाय पाए पनि उनले जेल भने बस्नुपर्ने छैन । स्पेनको कानुनअनुसार हिंसात्मक अपराध नगरेकाले २ वर्षभन्दा कम जेल सजाय पाए जरिवाना तिरेपछि जेल जानु पर्दैन ।

यस्तै तस्बिर अधिकारबापतको एक मिलियन युरोभन्दा बढी सार्वजनिक नगरेको उनीमाथि आरोप छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved