आगामी वर्षका लागि एन्फाद्वारा ७० करोड बजेट विनियोजन

  • जेठ २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक २०७७।७८ वर्षका लागि ७० करोडको बजेट विनियोजन गरेको छ ।
कुल बजेटको ५६ प्रतिशत फिफाको अनुदान, १० प्रतिशत एएफसीको अनुदान र बाँकी ३४ प्रतिशत एन्फाको स्रोतबाट बजेटको व्यवस्थापन हुने जनाएको छ ।

कोरोनाका कारण फुटबल क्षेत्रमा भएको क्षति न्युनीकरणका लागि फिफाले दिएको राहत प्याकेजबाट १ लाख डलर बबराबर राहत वितरण गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको कार्यसमितिको बैठकले ए , बी र सी डिभिजन क्लबहरुलाई समान ७५–७५ हजार राहत दिने समेत निर्णय गरेको छ । त्यस्तै जिल्ला संघहरुलाई पनि ७५ हजारका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले राष्ट्रिय टोलीका ३५ जना पुरुष र ३५ जना महिला टोलीका सदस्यलाई १५ हजारका दरले सहयोग प्रदान गर्ने निर्णय गरेको छ । एन्फा प्रशिक्षक, एन्फा कर्मचारी र लिग रेफ्रिहहरुलाई १० हजारका दरले राहत दिने निर्णय समेत भएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved