धरान अमेरिका कोरोना राहत कोष, "धरान टिमले धरान ८ को हरेराम कृर्तन कुञ्जमा खाद्यान र नगद प्रदान"

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान अमेरिका कोरोना राहत कोष, धरान टिमले धरान ८ को हरेराम कृर्तन कुञ्जमा खाद्यान र नगद प्रदान गरेको छ ।

शनिबार धरान टिमका संयोजक सुदन श्रेष्ठ लगायत सदस्यहरु पूर्ण राई, समिन राई, सुमन श्रेष्ठ र मोहन श्रेष्ठले कुञ्जका अध्यक्ष लोकनाथ सुवेदी र सचिव बासुदेव गौतम लगायतलाई खाद्यान्न तथा रकम हस्तान्तरण गरेको थियो ।

100887710_3162061727177841_8195417514872668160_n copy

राहतमा ५० केजी चामल, १५ केजी दाल, १ कार्टन तेल, ३ केजी न्यूटेला, १ कार्टन विस्कुट, ५ केजी चिउरा, १ दर्जन लुगाधुने साबुन, १ दर्जन नुहाउने साबुन, १ प्याकेट पेष्ट सहित औषधि उपचारका लागि नगद रु ४ हजार प्रदान गरिएको थियो ।
हरेराम कृतन कुञ्जमा रहेका १२ जना वृद्धबृद्धा सहितका लागि उक्त खाद्यान र नगद सपोर्ट धरान कोभिड १९ अभियान अन्तर्गत धरान अमेरिका राहत कोष गो फण्ड मि मार्फत प्रदान गरिएको धरान टिम संयोजक सुदन कुमार श्रेष्ठले बताए । यस अघि पनि धरान राहत कोषमा यसै फण्ड मार्फत रु ६ लाख प्रदान गरिएको थियो ।

घरको भान्सा कोठाको स ...

सुनसरी/सुनसरीको बराहक्षेत्रमा घरभित्र लुकाएर राखिएको एक ...

दाजुद्वारा आफ्नै भाइ ...

झापा/ झापाको भद्रपुरमा सामान्य विवादका क्रममा दाजु ...

बोलेरो दुर्घटना हुँद ...

उदयपुर/ उदयपुरको कटारीमा ब्रेक फेल भएर बोलेरो जिप ...

धान भित्र्याउने कामद ...

सर्लाही/  धान भित्र्याउने कामदार नपाएर सर्लाहीका क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved