लिग खेल्न धेरै पर्खिन सक्दैनौं : मार्सेलो

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । रियाल म्याड्रिडका स्टार खेलाडी मार्सेलोले ला लिगा खेल्न अब धेरै पर्खिन नसक्ने बताएका छन् ।

कोरोना भाइरस महामारीपछि पुनः सुरु हुने ला लिगा खेल्नका लागि आफू आँतुर भएको उनले बताए । 

ब्राजिलियन डिफेन्डर मार्सेलोले एक टेलिभिजन अन्तर्वार्तामा यति लामो समय मैदान बाहिर रहेको पहिलोपटक भएको बताए । “हामी कहिल्यै यति लामो समयसम्म मैदान बाहिर रहेका थिएनौं । त्यसैले फुटबल खेल्ने हाम्रो चाहना बढ्दै गएको छ,” उनले भने, “अब हामी फेरि मैदानमा फर्किंर्दै छौं र धेरै कुर्न सक्दैनौं ।”

उनले थपे, “यो अवस्था यसअघि हामीले बिताउँदै आएको भन्दा फरक थियो । हामीले यसलाई सकारात्मकता लिनुपर्दछ र अब हामीले सहज दिनचर्याको प्रयोग गर्दै आएका छौं । अहिले अवस्था पहिले जस्तो सहज छैन, तर सबै कुरा राम्रो छ ।”

मार्सेलोले रियल मड्रिडको टोली पूर्ण स्वास्थ रहेको बताए । लामो समय बलसँग समय बिताउन नपाए पनि छोटो समयमै भए पनि टोली उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको उनले बताए ।
 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved