‘मेस्सी र रोनाल्डोलाई आफ्नो आइडल मान्दैनँ’

  • जेठ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

एजेन्सी । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी प्रचलित नाम हो । यी दुई खेलाडीको प्रेरणाले नै धेरै नयाँ खेलाडीले आफ्नो फुटबल खेललाई उत्कृष्ट बनाएका छन् । उनीहरूले रोनाल्डो र मेस्सीलाई आफ्नो आइडलका रूपमा लिन्छन् ।

मेस्सी र रोनाल्डोलाई धेरै खेलाडीले आफ्ना लागि उत्कृष्ट खेलाडी भएको आकलन गर्छन् । कुनै खेलाडीले रोनाल्डोलाई आफ्नो आइडल भन्छन् भने कसैले मेस्सीलाई आफ्नो मान्छन् । लिजेन्डरी खेलाडी पनि कसैले मेस्सीलाई उत्कृष्ट मान्छन् भने कसैले रोनाल्डोलाई । 

 

एसी मिलानका खेलाडी इस्माइल बेनासेसरले मेस्सी र रोनाल्डो आफ्नो आइडल नभएको बताएका छन् । उनले मेस्सी र रोनाल्डो अन्य सामान्य मानिसजस्तै भएको प्रतिक्रिया दिएका छन् ।

“सबै खेलाडीले मेस्सी र रोनाल्डोलाई आफ्नो आइडका रूपमा लिन्छन् । तर, म भने उनी दुवै खेलाडीलाई आफ्नो आइडल मान्दैनँ । उनीहरू उत्कृष्ट होलान् तर भगवान भने होइनन् । सामान्य मानिस जस्तै हुन्,” बेनासेसरले भने ।
 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved