ईलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहाल बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित

  • जेठ १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

जिल्ला प्रहरी कार्यलय मोरङगले ईलका प्रहरी कार्यालय रंगेलीका निरीक्षक लेखनाथ दाहाललाई बैशाख महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको छ ।

ईलका प्रहरी कार्यालय मोरङ रंगेलीमा कार्यरत प्रहरी निरीक्षक लेखनाथ दहाललाई बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

लागु औषध उसारपसारमा संलग्न र फरार प्रतिवादीहरुलाई पक्राउ परी कानुनी दायारमा ल्याउन महत्तवपूर्ण भुमिका खेलेको, साथै विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न विभिन्न वडाहरु सग समन्वय गरी क्वारेन्टाईन निमार्ण , राहात वितरण , तथा कोरोान भाइरस सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको र सरकारले लागु गरेको लकडाउनलाई कडाईका साथ कार्यन्वयन गर्न उलेखनीय योगदान पु¥याउन सफल भएको र आम जनमानसमा प्रहरीको छबि उच्च बनाउन प्रशंसनिय कार्य गरेको भन्दै उलनाई पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।

 

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved