वी.पी. अस्पताल धरानका आकास्मिक कक्षमा कार्यरत १०० स्वस्थ्यकमीहरुलाई तरुण दलद्वारा के एन ९५ माक्स वितरण

  • जेठ २, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानका वी पी अस्पतालको आकस्मिक कक्षमा कार्यरत १०० स्वास्थ्यकर्मीहरुलाई तरुण दल सुनसरीबाट के एन ९५ माक्स वितरण गरेको छ । शुक्रबार अस्पतालको आकास्मिक कक्ष अगाडि धरान उपमहानगरपालिकाका नगर प्रमूख तिलक राईले आकास्किब कक्षाका प्रमुख प्रमेन्द्र प्रसाद गुप्तालाई हस्तान्तरण गरे । विरामीहरु सँग अग्रपंक्तीमा रहेर काम गरिरहेका स्वास्थ्यमकीहरुले सामान्य माक्स लगाएको देखेपछि उच्चकोटीको माक्सको आवश्यकता महसुस गरी आफुहरुले पार्टीको तर्फबाट समन्वय गरी के एन ९५ माक्सको व्यवस्था गरेको नेपाली काँग्रेस धरान नगर समितिका सचिव श्याम पोखरेलले बताए ।
यसरी नेपाली काँग्रस पार्टी तथा तरुण दलका साथीहरुले गरेको अति आवश्यक र सेवामुलक कामले अग्रपंक्तीमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थयकर्मीहरुको मनबल उच्च बनाउने काम गरेको कुरा व्यक्त गरे ।

कार्यक्रममा समाचार संकलनका लागि आएका मिडिया कमीहरुलाई पनि उक्त माक्स प्रदान गरिएको थियो । चिकित्सहरुको कार्यको कदर गरेर उच्च मुल्यांकन गर्दै आफुहरुलाई अति आवश्यक भएको उच्च स्तरको माक्स प्रदान गरेकोमा अस्पताल आकास्मिक सेवा कक्षका प्रमूख प्रमेन्द्र प्रसाद गुप्ताले दाताहरुलाई धन्यवाद ज्ञापान गरेका थिए ।

कोरोना संक्रमणका कारण भएको लकडाउनको विषम परिस्थितिमा धरानमा राहत लगायत आवश्यक समस्याहरु सहयोग र समन्वय गर्दै आएका अरुण दल सुनसरीका उपाध्यक्ष संन्तोष वि।कलेरो माक्स खरिदका लागि रोवर्ड विश्वकर्मा वर्षा रसाईली यूके बाट ३०,०००। र भाष्कर राई यूके बाट १५००० ले रकम रहयोग गरेको जानकारी जानकारी गराए ।
कार्यक्रममा तरुलदलका क्षेत्रिय सदस्य रवि कुमार राई, युवा व्यवसायि विक्की श्रेष्ठ लगायत चिकित्सकहरुको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved