उदयपुरका मुसहरबस्तीमा जातिभेद विरुद्ध विश्व मंचको खाद्यान्न सहयोग

  • वैशाख २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनका कारण विपन्न परिवारलाई हातमुख जोर्न नै समस्या परिरहेका बेला जाति भेद विरुद्ध विश्व मंचले खाद्यान्न वितरण गरेको छ ।

मंचले उदयपुर त्रियुगानगरपालिकाको वडा नम्बर ९ मा रहेका मुसहर बस्तीमा राहत वितरण गरेको हो ।

त्रियुगा नगरपालिका र दलित अधिकार सञ्जालको समन्वयमा मुसहरबस्तीका १ सय १० घर परिवारलाई राहत वितरण गरिएको हो । करिब १ साता सम्म पुग्ने गरि मंचले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो ।

राहत वितरण कार्यक्रममा उदयपुरका जिल्ला विकास समितिका संयोजक खडक बहादुर परियार, बडा नम्बर ९ का बडाध्यक्ष धन बहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका संयोजक दिलिप रसाइली लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved