विचार

    Showing 91-100 of 139 items.
  • विपन्नहरूको जीवनस्तरमा सुधार गर

    देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्

    • प्रकाशित मितिः पुस २०, २०७९
    • 778 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • परिवर्तनका संवाहकहरूलाई नबिर्स

    विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था

    • प्रकाशित मितिः पुस १९, २०७९
    • 819 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • प्रेस स्वतन्त्रताको पक्षमा सजग हुन आवश्यक

    अङ्ग्रेजी क्यालेन्डरअनुसार आज नयाँ वर्ष अर्थात् सन् २०२३ को पहिलो दिन । अनेकोँ तीता–मीठा अनुभव दिएर सन् २०२२ हामीबाट विदा भइसकेको छ । बितेको वर्षमा कुन–कुन क्षेत्रमा के–के उपलब्धि भए वा कस्ता चुनौती देखिए भन्ने विषयमा संसारभरि नै चर्चा–परिचर्चा भइरहेका छन् । नेपालमा पनि गएको वर्ष कुन–कुन क्षेत्रमा कस्ता–कस्ता घटना भए भन्ने विषयमा चर्चा र विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिता क्षेत्रबारे पनि यस्ता विश्लेषणहरू हुन थालेका छन् । नेपाली पत्रकारिताका लागि यो वर्ष निकै चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । यस अर्थमा प्रेस तथा अभिव्यक्ति स्व

    • प्रकाशित मितिः पुस १७, २०७९
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनिर्वाचित सुदन किराँतीलाई रमेश हतुवालीको खुल्ला पत्र

    सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 1,539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ (ढुङ्गाको बाटो ) ‘क्रोनिकल डिस्अर्डर’ : उपकथाले मिचेको मूलकथा

    चलचित्र निर्माताहरु आफ्ना चलचित्रको निर्मम समीक्षा सुन्न चाहँदैनन् । किनभने चलचित्र चल्दैन । घाटा हुन्छ । एकाङ्की र नाटक निर्माताहरुको मनोदशा पनि यो भन्दा भिन्न नहुनसक्ला । तर सर्जकहरु समालोचनात्मक चेतलाई सम्मान गर्छन् । र सच्चिन्छन् पनि । म समाचार लेख्ने मान्छे हुँ । हामी समाचारलाई अन्तिमसम्म सम्पादन गर्छौं । समाचारको मर्म सम्पादनसँग हुन्छ । अहिले सिर्जनाहरु पनि सम्पादन हुन्छन् । आख्यानमात्र होइन । कविता पनि सम्पादन हुन्छन् । र तिनका सम्पादक हुन्छन् । नाटक मञ्चनीय विधा हुनाले यसलाई मिहिन ढङगले प्रस्तुत गर्ने प्रयास गरिएको हुन्छ । काठमाडौंमा ४२ अङ्क सफल मञ्चन भइसकेपछि नाटक ‘खुवालुङ&rsqu

    • प्रकाशित मितिः असोज ३, २०७९
    • 725 पटक पढिएको
    • "नवराज विष्ट"
  • मेयर हर्कको ओरालो यात्रा

    धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ) चामत्कारिक रूपमा उदाएका नेता हुन् । धेरैका अविश्वास र आशङ्कालाई असफल बनाउँदै गत वैशाख ३० को स्थानीय तहको निर्वाचनबाट उनी अकस्मात् मेयरमा निर्वाचित भए । उनी मेयरमा निर्वाचित होलान् भन्ने धेरैलाई लागेको थिएन तर तिनका अनुमानलाई गलत साबित गर्दै उनी मेयरमा निर्वाचित भए । उनको अनपेक्षित विजयले राजनीतिक वृत्तमा एक प्रकारको तरङ्ग नै ल्यायो । त्यो तरङ्गले ल्याएको कम्पन अहिले पनि साम्य भइसकेको छैन ।अनपेक्षित रूपमा धरानका मेयरमा निर्वाचित बनेका भए पनि उनी यो स्थानमा त्यत्तिकै आएका भने होइनन् । मेयरमा निर्वाचित हुनुअघि उनले सामाजिक अभियन्ताका रूपमा करीब एक द

    • प्रकाशित मितिः भदौ १५, २०७९
    • 4,749 पटक पढिएको
    • "राजेश विद्रोही"
  • सामाजिक सञ्जालले उचालेको धरानको चर्चा

    देशै भरिमा धेरै चर्चा छ त धरानकै छ । स्वतन्त्र मेयर भएकाले पनि चर्चा छ, उनले गरेको कामहरुको पनि चर्चा बढेको बढ्यै छ । अझ नेकपा एमाले लाई पनि उनी सँगै जोडेर थप चर्चा चुलिएको छ । त्यो सँगै नेकपा एमालेको पनि चर्चा भने कम छैन् । एकातिर स्वतन्त्र मेयरलाई नसघाएको भन्दै चर्चा छ, अर्को तिर कार्यपालिका बैठकमा एमालेबाट निर्वाचित भएका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुको शैलिको पनि चर्चा छ । चर्चाले दुवै पक्षलाई केही न केही सहयोग पु¥याएकै छ । स्वतन्त्रबाट निर्वाचित भएका मेयर हर्कराज राईलाई देश तथा विदेशमा पनि चर्चित बनाएको छ । नेकपा एमालेलाई धरानमा मेयरको प्रमुख प्रतिपक्षी भनेको एमाले मात्रै रहेछ,

    • प्रकाशित मितिः भदौ ५, २०७९
    • 1,057 पटक पढिएको
    • "दिनेश गजमेर"
  • जनसहभागिताको शहर बनाउने अभियान्ता पदम इस्वो

    धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 1,229 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सामुदायिक अगुवा: परिवर्तनका एक संवाहक

    बिकासको नाममा सडक पुगेको, तर बर्सादमा पहिरोले गर्दा कैयौ महिना बाटो बन्द हुने। बिजुली पुगेको; तर साना जलबिद्दुततले गर्दा बिजुली बाल्नसम्म पुग्ने; टि.भि हेर्न नमिल्ने। फोनको टावर पुगेको, तर घाम लागेको दिनमात्र सम्पर्क गर्न सकिने ठाउँ अनि ति ठाउँका पिछडिएको समुदायका महिला; मुस्किलले पढ्नलेख्न सम्म सक्ने महिला। कति त अनपढ! त्यस्तो ठाउका महिलाले आफ्नो स्वास्थ्य सम्बन्धि अधिकारको लागि आवाज उठाएको, गाउटोलका अरु महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै थोरै जानकारी दिएको, स्थानीय कर्मचारी र नेतासमक्ष प्रजनन् जस्तो बिषयमा आफ्नो समस्या खुलस्त रुपमा राखेको र समाधानको माग गरेको

    • प्रकाशित मितिः माघ २६, २०७८
    • 1,325 पटक पढिएको
    • "समिता घिमिरे / उपेन्द्र कुँवर"
  • ढाडको दुखाई – समस्या र समाधान

    मेरुदण्डको संरचना (Vertebral Column)मानव शरीरमा मेरुदण्डको (Vertebral Column)  तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 1,764 पटक पढिएको
    • "प्रा.डा.पशुपति चौधरी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved