स्थानीय

    Showing 4,121-4,130 of 4,960 items.
  • विद्यार्थीलाई प्रतिवेदन लेखन प्रशिक्षण

    धरान / धरान–१२ स्थित सुनाखरी एकेडेमीले कक्षा ११ मा अध्ययनरत् आप्mना विद्यार्थीहरूलाई बिहीबार प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ । प्रशिक्षण लिएका विद्यार्थीहरूलाई शुक्रबार भ्रमणमा लगिने र सोही भ्रमणबारे प्रतिवेदन लेख्न लगाइने एकेडेमीका प्राचार्य मिलन राईले बताए । विद्यार्थीले लेखेका प्रतिवेदनमध्ये पहिलो, दोस्रो, तेस्रो र चौथोलाई पुरस्कार पनि प्रदान गरिने एकेडेमीका निर्देशक प्रदीप राईले जनाए । उनीहरूलाई महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोहीले सहजीकरण गरेका थिए । त्यस क्रममा विद्यार्थीहरूलाई प्रतिवेदनको अर्थ, महत्व, उद्देश्य, ढाँचाजस्ता विषयमा जानकारी दिइएको

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको गौरव आयोजनाभित्र कालोपत्रे प्राथमिकतामा

    धरान / धरानलाई कालोपत्रे सडकको सहर भनेर चिनिएको छ । धरान उपमहानगरपालिकाले धरानका हरेक वडाका मुख्य सडक, गल्ली गल्ली कालोपत्रे गरेको छ । तर केही यस्ता वडाहरु छन् भर्खरैमात्र कालोपत्रे बनेका छन् । धरानका अन्य वडा कालोपत्रे हुँदा नभएका वडाहरुमा बर्षादमा हिलो, हिउँदमा धुलो उडेर हैरान भएका थिए । कालो पत्रे भएसँगै अहिले उनीहरुले राहतको सास फेरेका छन् ।धरानको नगर गौरवको आयोजना अन्तर्गत धरानको सबै वडामा कालोपत्रे बनाउने धरान उपमहानगरपालिकाको योजना छ । यही योजना अनुसार धरान १६ नौलो बस्तीमा समेत लामो समयपछि कालोपत्रे सम्पन्न भएको छ । विगतमा कालोपत्रे सडक नहुदा धुलो र हिलोले सास्ती भोगेका सर्वसाधारणहरुल

    • प्रकाशित मितिः पुस १५, २०७९
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बर्जु तालमा आन्तरिक पर्यटकको घुइँचो

    सुनसरी / सुनसरीको बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा पछिल्लो समय आन्तरिक पर्यटक आउन थालेका छन् । जाडो मौसमसँगै वनभोज खानेहरु पूर्वका विभिन्न स्थानबाट आउन थालेको आसपासका स्थानीयहरु बताउँछन् । स्थानीयहरुका अनुसार बर्जुतालको प्रचारप्रसार भएसँगै पछिल्लो समय पर्यटकीय गन्तव्य स्थल बन्दै गएको हो । धार्मिक पौराणिक महत्व बोकेको बर्जताल प्रदेश १ को सबैभन्दा ठूलो जलाशय भएको क्षेत्र भएकोले पनि ु तालमा हेर्न र वनभोज खानकै लागि पूर्वका विभिन्न स्थानबाट आएको स्थानीयहरु बताउँछन् । यहाँ आउनेृहरुलाई तालको रमणीय प्राकृतिक सौन्दर्यसँगै ताल घुम्नका लागि बोटको समेत ब्यवस्था गरेकाले पूर्वका विभिन्न स्थानब

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 1,579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ

    सार्वजनिक जग्गामा अतिक्रमण नेपालका लागि नौलो विषय होइन । देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा अतिक्रमण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा पनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको समाचार प्रकाशमा आएको छ । त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्वको कंशमरण क्षेत्रमा सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरिएको समाचारमा उल्लेख छ । अन्यत्र घरजग्गा भएकाहरूले नै सुकुम्वासीका नाममा सो क्षेत्रमा बसोवास गर्दा कंशमरणको अस्तित्व सङ्कटमा परे बताइएको छ । यसरी सार्वजनिक क्षेत्रमा अतिक्रमण बढ्नु चिन्ताको विषय हो । त्यस क्षेत्रमा घर बनाएर बस्ने २५ परिवारमध्ये तीन परिवारको मात्र आफ्नो स्वामित्वमा जग्गा नभएको विषय प्रकाशम

    • प्रकाशित मितिः पुस १४, २०७९
    • 661 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • प्रश्नपत्र निर्माणमा बराहक्षेत्र शिक्षा समितिको लापर्बाही

    चक्रघट्टी / बराहक्षेत्र नगरपालिकाको शिक्षा समितिअन्तर्गत परीक्षा समितिले तयार गरेको कक्षा ७ को प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेको छ । दोस्रो त्रैमासिक परीक्षा– २०७९ अन्तर्गत नेपाली विषयको प्रश्नपत्र पुरानै पाठ्यक्रमअनुसारको ‘कपीपेस्ट’ गरेको पाइएको छ । नयाँ पाठ्यक्रम लागू भएर नयाँ पुस्तक र पाठअनुसार अध्यापन भए पनि पुरानो पाठ्यक्रमअनुसार प्रश्नपत्र आएपछि विद्यार्थी अन्योलमा परेका छन् । ‘पढाइ भएको पाठअनुसार प्रश्नहरु छैनन्, पुरानो पाठ्यक्रमअनुसार प्रश्नहरु सोधिएको पाइयो,’ वराहक्षेत्रस्थित एक विद्यालयका विषय शिक्षकले भने, ‘विद्यार्थीहरुमा अन्योलता भएपछि हामी

    • प्रकाशित मितिः पुस १३, २०७९
    • 1,020 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घरमै पुगेर गुरुको सम्मान

    झापा : झापा बुद्धशान्ति गाउँपालिका वडा नं. २ मा बसोबास गर्दै आएका गणेशप्रसाद निरौला र वहाँकी धर्मपत्नीलाई घरमै गएर पूर्व विद्यार्थीले सम्मान गरेका छन् । बालसुबोधिनी संस्कृत मा.वि. मेदिवुङ ताप्लेजुङमा अध्ययनरत पूर्व विद्यार्थीहररूको साझा मञ्च ‘पूर्व विद्यार्थी समाज बा.सु.सं.मा.वि.’ मेदिवुङ, ताप्लेजुङको आयोजनामा ‘जेष्ठ गुरु सम्मान’ गर्ने कार्यक्रम अनुसार पौष १० गते आइतबार सम्मान गरिएको हो । उनले बा.सु.सं.मावि ताप्लेजुङमा वि.सं. २०१९ सालदेखि अनवरतरुपमा ७ वर्षसम्म अध्यापन गरेका थिए । तत्कालीन फुङलिङ गाविस वडा नं. ३, बोझे ताप्लेजुङमा स्थायी बसोवास गरी वि.सं.२०२५ सालद

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 1,062 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुसको अन्तिम सातादेखि गोधुली रनिङ कप

    धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो । आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ उनका अनुसार गत

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरक्षेत्र टिकटक बनाउनेको रोजाई

    धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ ।   विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै  रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

    विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि उत्पादन बढाउनु आवश्यक

    नेपालको तराई मधेश क्षेत्रलाई देशकै अन्न भण्डार मानिन्छ । तराई मधेशमा उत्पादन हुने अन्न देशभरि पुर्याउने गरिन्छ तर पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा अन्नको उत्पादन क्रमशः घट्दै गएको देखिन्छ । यो चिन्ताको विषय हो । त्यसो त आधुनिकीकरण र यान्त्रिकीकरणको अभावमा कृषिमा व्यावसायीकरण हुन सकेको छैन । परम्परागत कृषि प्रणालीका कारण हाम्रो कृषि निर्वाहमुखीभन्दा माथि उठ्न सकेको छैन । विभिन्न कारणले उत्पादन अझ घट्दै जानु चिन्ताको विषय हो ।   मधेश प्रदेशमा धान उत्पादनको पछिल्लो तथ्याङ्क हेर्दा पनि यसबारे प्रस्ट हुन सकिन्छ । मधेश प्रदेश कृषि निर्देशनालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र सम्पादक"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved