स्थानीय

    Showing ४,०११-४,०२० of ५,३६० items.
  • सकारात्मक सन्देश प्रवाह गर्दै स्तनपान दिवस सम्पन्न

    धरान/  बच्चालाई आमाको दूधको महत्व कति हुन्छ भन्ने कुराको जानकारी नहुदा कतिपय महिलाहरुले आफ्ना बच्चाहरुलाई स्तनपान गराउँदैनन् । नेपाल जस्तो विकासोन्मुख देशमा मात्र हैन विकसित देशमा समेत बच्चालाई स्तन पान नगराउने आमाको संख्यामा बृद्धि हुदै गएको छ । स्तनपान गराउँदा आमाको सौन्दर्य विग्रिने नकारात्मक सन्देश प्रवाह भएकै कारण पनि स्तनपान नगराइएको पाइएको छ । यसैलाई मध्यनजर गरी अगस्त १ देखि ७ अगस्त सम्म विश्व स्तनपान दिवस मनाइएको छ,। यसको उद्देश्य बच्चालाई स्तनपान गराउँदा आमा र बच्चालाई हुने फाइदाका विषयमा जानकारी गराउनु नै रहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स

    • प्रकाशित मितिः साउन २३, २०८०
    • ८०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • किरात राई यायोक्खाको ३६ औं स्थापना दिवशमा रक्तदान

    धरान। किरात राई यायोक्खाको ३६ औं स्थापना दिवश सुनसरीको धरानमा पनि मनाइएको छ । किराया सुनसरीले आज रक्तदान कार्यक्रमको आयोजना गरी ३६ औं स्थापना दिवश मनाएको हो । रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा धरान १० स्थित किराया यलम्बर स्मृति संग्राहलयको सभाहलमा गरिएको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन भएको किराया सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङले जानकारी दिए । उनले डेंगु महामारीका कारण रक्तदाताहरुले रगत दिन नपाउँदा सोचे अनुरुप रगत संकलन नभएको पनि बताए । यायोक्खामा योगदान पुर्याउने चार जना सम्मानित कार्यक्रममा किरायाको वडामा रहेर लामो समय नेतृत्व योगदान पुर्‍याउने चार जनालाई ’जिव

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ९८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बढेको डेङगु नियुनिकरण गर्ने धरान वडा नं ८ ले नि: शुल्क उपचार

    विजयपुर / धरानमा दिन – दिनै डेङगुको प्रकोप बढदै जाने क्रम निरन्तर रहेकाले धरानका प्रत्येक घरमा डेङगुका विमारीको बढदो चाप देखिएकाले यसलाई कमगर्ने उदेश्यले धरान वडा नम्बर ८ ले आधारभुत स्वास्थय केन्द्र संचालन गरि गत शनिबार देखि नि:शुल्क डेङगु परिक्षण सुचारु गरेको छ । माहामारीको रुप लिदै बढदै गएको डेङगुले धरानमा धेरैको ज्यान समेत लिएकाले यसलाई मध्येनजर गदै धरान वडा नम्बर ८ ले सेवा प्रधान गरिरहेको वडाध्यक्ष धन बाहाद्र राईले बताएका छन । डेङगुको प्रकोप नियन्त्रण नहुनजेल सम्म निरन्तर उपचार प्रधान गर्ने बताएका छन ।  उक्त आधारभुत स्वास्थय केन्द्र धरान ८ स्थीत कबिर टोलमा वडा

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ८८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दले बोलबम मेला प्रभावित

    धरान/  लिम्बुवानी जनताको स्वतन्त्रता र सर्वभौमिकता गुमेको भन्दै लिम्बुवानजन्य पार्टीहरुले गरेको बन्दका कारण धरानमा समेत प्रभाव परेको छ । बन्दका कारण लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुहरु बाटामा अलपत्र परेका छन् भने साउनको सोमबार लाग्ने बोलबम समेत प्रभावित भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले  साउन २२ गते लाई कालो दिनको सज्ञ दिँदै बन्दको घोषणा गरे । बन्दका कारण साउन महिनाको सोमबार लाग्ने बोलबम मेला प्रभावित भएको छ भने गन्तव्यका हिडेका यात्रुहरु समेत अलपत्र परेका छन् । बन्दले बोलबममा जल चढाएर घर फर्किने तयारीमा रहेका भक्तजनहरु र गन्तव्यमा हिडेका यात्रुहरु स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • १,४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गैरकानुनी कार्य गर्ने जो कोहीलाई कारबाही हुने : मेयर हर्क साम्पाङ

    विजयपुर / धरान इटहरी सडक खण्डको सेउती पुल छेउमा रहेको रौता कन्ट्रक्सनले गैरकानुनी रुपले कार्य गरेको भेटिएको छ । धरान इटहरीको बन क्षेत्रमा अबैध काम भईरहेको र वातावरण समेत प्रदुषित भएको भन्दै गुनासो आएपछि धरान १० का वडाध्यक्ष विवेक राई लगायत कार्यपालिका सदस्य दिनेश गजमेर युवा संघका प्रतिनिधि सहित नेकपा एमाले धरान वन वातावरण विभागका प्रमुख राजकुमार राई (तिलक) उप प्रमुख कुमार भारती,उपभोक्ता हित संम्रक्षण विभाग प्रमुख कमल भट्टराई,युवा सघं नेपाल धरानका उपाध्यक्ष रोगेन्द्र राई सहितको टिम ले स्थलगत अनुगमन गर्दा गैरकानुनी कन्ट्रक्सन चलाएको भेटिए पछि उक्त कार्य बन्द गराएको थियो । रौता कन्टक्सनले अबैधर

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २,९६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली विभागको ‘ज्ञानदीप’ सार्वजनिक

    धरान / धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको नेपाली विभागले प्रकाशन गरेको अनुसन्धनात्मक जर्नल ‘ज्ञानदीप’ को विमोचन गरिएको छ ।  क्याम्पसकै सभाकक्षमा शुक्रबार आयोजित कार्यक्रममा जर्नल विमोचन गरिएको हो ।  प्राडा गोपालप्रसाद भण्डारी प्रधान सम्पादक र प्राडा रमेश घिमिरे सम्पादक रहेको सो जर्नलमा १३ वटा अनुसन्धानात्मक लेखहरू समेटिएका छन् ।  सो जर्नलमा र्अना सापकोटा, इन्दिरा राई, गुरुप्रसाद पोखरेल, डा टङ्कप्रसाद पन्थ, डा दीपकप्रसाद न्यौपाने, डा प्रेमप्रसाद तिवारी, राजेश विद्रोही, लक्ष्मीकृष्ण श्रेष्ठ र रमेशकुमार श्रेष्ठ, शक्तिराज नेपाल, डा शङ्करप्रसाद गैरे, डा शालिकरा

    • प्रकाशित मितिः साउन २२, २०८०
    • ८५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सादा जिवनका उदाहरणीय ब्यक्तित्व: दलु सर

    विजयपुर : नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान नगर इन्चार्ज जगदिस कुसियैतले दलबहादुर छायाँ (भुजेल) सादा जिवनका उदाहरणीय ब्यक्तित्व भएको बताएका छन् । सादा जीवन र उच्च विचारका नमुनाका रुपमा दलबहादुर छायाँलाई लिन सकिने उनले बताए । शनिबार नेकपा एमाले धरानले दल बहादुर छायाको स्मृतीमा आयोजना गरेको स्मृतीसभा कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । दलबहादुर छाँया नेकपा  एमाले धरानका संस्थाप नेतापनि हुन् । उनलाई धरानको बामपन्थी आन्दोलनका अगुको रुपमा समेत सम्मान गरिदै आएको छ । कुसियैतले छायाँका विषयमा थप प्रष्ट पार्दै भने मिजासिला कुशल, निस्वार्थ भाव, साधारण जिवन शैलि, उच्च विचारका ए

    • प्रकाशित मितिः साउन २१, २०८०
    • ८८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • काँग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान जारी

    धरान/ साउन ६ गतेदेखि सञ्चालनहुंदै आएको ग्रीन एण्ड क्लीन धरानअभियानमा नेपालीकांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना र सुनसरी जिल्ला सभापति तथा ईनरुवानगर प्रमुख केदार भण्डारी समेत सहभागीभएका छन् । नेपालीकांग्रेस, सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक महिने ग्रीन एण्ड क्लीन धरानअभियान धरान ८ मापुग्दा ढुंगाना र भण्डारी सहभागीहुनआएकाहुन् । नेपालीकांग्रेसकाकेन्द्रीय सदस्य राजीव ढुंगानाले सरसफाई र स्वच्छ वातावरण मानवकालागिअतिआवश्यक रहेकाले क्षेत्रीयकार्यसमितिले धरानमाल्याएको एक घर एक विरुवा रोपौं, सरफाई गरौं, डेङ्गो नष्ट गरौंअभियानअत्यन्त सान्दर्भिक रहेको बताएका छन् । त्यसैगरी ईनरुवानगर प्

    • प्रकाशित मितिः साउन २१, २०८०
    • ८०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पानीको मुहान नै फोहाेर, सुद्ध खानेपानीबाट बञ्चित धरानका सर्वसाधारण

    धरान/  केही समय अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी धरान नगर कमिटीले धरानमा ज्वरो, आँखा पाक्ने लगायतका रोगहरु अत्याधिक भएपछि पार्टीका सचिव सुमन श्रेष्ठले इटहरीस्थित जल गुणस्तर परीक्षण ल्याबमा परिक्षण गराउनुभयो । परीक्षण गराउँदा धरानका सतहबाट ल्याएको पानीमा कोलिफर्म भेटियो । धरानका अधिकांश पानी पिउन योग्य नभएपछि धरान १५ का सर्वसाधारणले समेत अनुगमन गर्न वडा समितिलाई आग्रह गरे । सोही अनुरुप अनुगमन गर्दा पानीको मुहान खुल्ला ठाउँ, नजिकै गाउँबस्ती धेरै भएकोेले नुहाउने, फोहोर गर्ने गर्दा पानी दुषित भएको पाइएको थियो । धरानमा पानीको अभाव पुरा गर्न मेयर हर्कराज राई साम्पाङ निर्वाचित भए सगै ला

    • प्रकाशित मितिः साउन २१, २०८०
    • १,१६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेगा कलेजले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विधार्थीहरुलाई स्वागत तथा सम्मान

    विजयपुर / धरान मेगा कलेज धरान १२ ले नयाँ शैक्षिक सत्रमा अध्ययन गर्न आएका विधार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ । कजेजमा अध्ययनरत दोस्रो बर्षका विध्यार्थीहरुले पहिलो बर्ष अध्ययन गर्न आएका नयाँ विध्यार्थीहरुलाई स्वागत कार्यक्रम शनिबार धुलिखेल समाजको सभाहलमा सम्पन गरेको थियो । उक्त कार्यक्रमको स्वागत मन्तव्य कजेका संचालक दिपक घिमिरेले राखेका थिए भने कलेजका विधार्थीहरुले समेत सांगितीक कार्यक्रम गरि नृत्य प्रस्तुती गरेका थिए । सो कार्यक्रम कलेजका चेयरमेन कैलाश आङदाङबेको सभापतित्वमा सम्पन भएको थियो । कलेजले हरेक बर्ष आउने नयाँ विधार्थीहरुलाई स्वागत तथा कलेजको अध्ययन सकेका पुराना विधार्थीहरुला

    • प्रकाशित मितिः साउन २०, २०८०
    • १,२१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved