स्वास्थ्य

    Showing 931-940 of 2,446 items.
  • गर्मीसँगै खर्बुजाको व्यापार

    उदयपुर/ गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा वृद्धि भएको व्यापारी बताउँछन् । चैत महिना लागेसँगै खर्बुजाको व्यापार सुरु गरेका गाईघाटका सुरेश सहनीका अनुसार अहिले दैनिक चार हजार बढीको खर्बुजाको बिक्री हुने गरेको छ । गाईघाट बजार पिपलचौकमा खर्बुजाका व्यापारी लोकेन्द्र मण्डलले दैनिक तीन हजारभन्दा बढीको खर्बुजा बिक्री गरिरहेको बताए । चितवन, झापा तथा सुनसरीको दक्षिणी भागबाट खर्बुजा खरिद गरेर ल्याई गाईघाटमा बिक्री गर्ने गरेको उनले बताए । चैतदेखि जेठसम्म खर्

    • प्रकाशित मितिः चैत २५, २०८०
    • 639 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा शुरु

    धरान/ कोशी प्रदेशका पाँच जिल्लामा धरान स्थित वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको हो । प्रतिष्ठानमा विहिबार आयोजित एक कार्यक्रमका बिच कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा प्रतिष्ठानलाई हब अस्पतालको रूपमा विकास गरी उल्लेखित जिल्ला अस्पतालहरूमा उपलब्ध हुन नसकी रहेका विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएक

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रोटरी क्लबद्वारा निःशुल्क आँखा शिविर

    धरान/ रोटरी क्लब धरानको संयोजकमा देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्वास्थ्यका पहुच नपुगेका सर्वसाधारणलाई लक्षित रोटरीले देशका ५ जिल्ल्लामा आँखा शिविरको आयोजना गरिएको हो । क्लबले काभ्रे, सिन्धुली, उदयपु, सुनसरी र झापाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयहरुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो पाँच जिल्लामा क्लबले ४ हजार दुई सय ६ सय ५ जना बालबालिकाको निःशुल्क आँखा चेकजाँच गरिएको थियो । चेकजाँचमा शिविरमा आएकाहरुमा आँखाको दृष्टिदोष भएका विरामीहरु भेटिएको क्लबले जनाएको छ । सो बेला उपचारमात्र हैन २ हजार ४ सय २० जनालाई नजिक र टाँढा देखिने चश्मा स

    • प्रकाशित मितिः चैत २३, २०८०
    • 835 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फेरि सञ्चालनमा कठिनाई

    धरान/ भोजपुरको षडानन्द नगरपालिका र संखुवासभालाई जोड्ने अरुण नदीको सती घाटमा सञ्चालन भएको फेरि बिग्रिएपछि अहिले यहाँ सैयौ सवारी साधन आवातजावतमा समस्या भएको छ । सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका वडा नम्बर –९ सतीघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको हो । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा (तार) मा समस्या देखिएपछि यातायात सेवा अवरुद्ध भएको फेरि सञ्चालनमा खटिएका षडानन्द नगरपालिकाका नगर प्रहरी विकास राईले बताए ।  फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवत–जावतमा समस्या उनको भनाई छ । लठ्ठा खरिद गरेर

    • प्रकाशित मितिः चैत २०, २०८०
    • 612 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठान प्रवेशद्धारमा पार्किङ व्यवस्थापन गर्न पहल सुरु 

    धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ । धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहित सरोकारवालाहरुको उपस्थितिमा व्यवस्थापन थालनी गरिएको हो ।  टेम्पो, सिटी सफारी, एम्बुलेन्स तथा मोटरसाइकल लगायतका सवारीसाधनहरुको अव्यवस्थित पार्किङका कारण प्रतिष्ठानमा उपचारका लागि आउने आगन्तुक तथा अन्य सवारीसाधनलाई समेत आवतजावतमा समस्या उत्पन्न भएपछि सुधारको प्रयत्न सुरु गरिएको धारन १८ नम्बर वडा अध्यक्ष प्रविण राईले बताउनुभयो ।  अव उप्रान्त अस्पताल

    • प्रकाशित मितिः चैत १९, २०८०
    • 1,526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान किड्जीलाई अनुमतिको प्रस्ताव ल्याएको भन्दै आक्रोशित

    धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा भारतीयले चलाएको किड्जी एजुकेशनलाई नगरको कर्मचारीले सेटिङमा धरान ११ मा सञ्चालन अनुमतिको प्रस्ताव ल्याएको भन्दै वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले आक्रोश पोखेका छन् । बिहिबार बसेको कार्यपालिका बैठकमा धरान किड्जी एजुकेशनलाई धरान ११ मा प्रारम्भिक बाल विकास कक्षा अनुमति दिन प्रस्ताव पेश भएको थियो । शिक्षा, युवा तथा खेलकुद महाशाखाले न्युनतम पूर्वाधार तथा मापदण्ड पूरा भएकोले अनुमति दिन उपयुक्त भएको राय पेश भएको थियो । उक्त प्रस्तावमा असहमति जनाउदै वडा नं १८ का अध्यक्ष राईले कर्मचारीसँग सेटिङमा प्रस्ताव आएको भन्दै कर्मचारी

    • प्रकाशित मितिः चैत १६, २०८०
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ढुङ्गाले किचेर १ जनाको मृत्यु

    ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ५९ बर्षिय रामचन्द्र गुरुङको ढुङ्गाले किचेर मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार   हिजो (सोमबार) दिउँसो ३ बजे सोही स्थानमा रहेको ईन्द्रेणी कबर्ड हल नजिकै ढुङ्गा फुटाएर खाजा खान बसेका उनको माथिबाट झरेको ढुङ्गाले किचेर घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

    • प्रकाशित मितिः चैत १३, २०८०
    • 715 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा जघन्य अपराधका घटना बढ्दै आफन्त तथा नजिकमा मान्छे नै संलग्न

    मोरङ/कोशी प्रदेशको मोरङ जिल्लामा जघन्य अपराधका अधिकांश घट्ना आफन्त तथा चिनजानकै माध्यमबाट भएको पाइएको छ । हत्या, हिंसा र बलात्कारका अधिकांश घट्ना आफ्ना नजिकका तथा साथीभाइको संलग्नता देखिएको मोरङ प्रहरीले जनाएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ७ लामा टोल बस्ने १५ बर्षीया सम्झना भनिने ज्ञानमति थुलुङ राइको हत्या आरोपमा गत फागुन २२ गते प्रहरीले एकजनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा मोरङका ग्रामथान गाउँपालिका बस्ने बर्ष ३८ का धिरेन कुमार चौधरी रहेका थिए । प्रेम सम्बन्धमा आएको विवादका कारण चौधरीले अर्कैलाई प्रहार गरेको खुकुरी बालिकालाई लागेर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बसले किचेर सहचालकको मृत्यु

    संखुवासभा/ संखुवासभाको चैनपुर नगरपालिका ६ जिरो पईन्ट स्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सहचालक धनकुटा नगरपालिका ६ पात्लेखोला का ३० बर्षिय मनोज खड्काको मृत्यु भएको छ । मंगलबार नुनढाकीबाट ईटहरीतर्फ जादै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडीको टायरले किचेर सहचालक खड्का गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस र चालक धनकुटाको साँगुरीगढी गाऊपालिका १ का ३३ बर्षिय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः चैत ७, २०८०
    • 880 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नोबेलकी नर्स चन्द्रिका हत्या प्रकरण पूर्वप्रेमीले पनि गरे आत्महत्या

    विराटनगर/विराटनगर स्थित नोबेल मेडिकल कलेजमा कार्यरत नर्स चन्द्रिका कुमारी दासको हत्या उनकै पूर्व प्रेमीले गरेको खुलेको छ । प्रेममा धोका पाएपछि चन्द्रिकाका पूर्वप्रेमी शिवशङ्कर दासले चन्द्रिकाको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् । चन्द्रिकाको हत्या भएको स्थान भन्दा ३ सय मिटर नजिकै फाइन होटलको कोठा नम्बर १०२ मा शिवशङ्कर दास झुन्डिएको अवस्थामा फेला परेका हुन् । नर्स चन्द्र कुमारी विराटनगर–४ मा रहेको डेराको बाथरुममा शुक्रबार शव भेटिएको थियो । सिराहा घर भएकी दासको धारिलो हतियार प्रयोग गरी हत्या गरेपछि उनका दुई

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 1,378 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved