स्वास्थ्य

    Showing 1,131-1,140 of 2,446 items.
  • महिलाहरुको निःशुल्क स्वास्थ्य परीक्षण

    मोरङ / विराटनगरको नोबेल शिक्षण अस्पतालले ग्रामथान गाउँपालिका वडा नम्बर –२ स्थित झोराहाटमा स्त्रीरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त शिविरविश्व निसन्तान दिवसको अवसर पारि महिलाहरुमा हुने पाठेघर, स्तन र पेट सम्बन्धी रोगको परिक्षण गरिएको थियो ।रेमिट बचत तथा ऋण सहकारी संस्थाको सहकार्य र नोबेलको आइभीएफ सेन्टरले आयोजना एक दिने शिविर आयोजना गरेको हो । सो शिविरमा झोराहाट,पिडारवनी, लखनतरी, तेतरिया लगायतका क्षेत्रका महिलाहरु स्वास्थ्य परीक्षणमा उपस्थीत रहेको नोबेलका मार्केटिङ अफिसर नविन दाहालले बताएका छन । शिविरमा नोबेलका स्त्री तथा प्रसूति एवं निसन्तान रोग विशेषज्ञ प्रा.

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 767 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिषालु च्याउ खादा विरामी

    धरान/ सोलुखुम्बुमा बिषालु च्याउ खाँदा ७ जना बिरामी भएका छन् । सोलु दुधकुण्ड नगरपालिका–११ बेलिडाँडाका ३ परिवारका ७ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर शाहका अनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ खाँदा ४६ वर्षीय रामबहादुर मगर, ४५ वर्षीया कुमारी मगर, २२ वर्षीया सुनिता मगर बिरामी भएका हुन् । यसैगरि ३२ वर्षीय डोलबहादुर खड्का, ५८ वर्षीया डिकुरी माया मगर, ४६ वर्षीय इन्द्रबहादुर मगर र ४० वर्षीय काले मगर बिरामी भएको सूचना अधिकारी साहले जानकारी दिए । उनीहरुलार्य जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि

    • प्रकाशित मितिः साउन ११, २०८०
    • 747 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागू औषध नियन्त्रणको लागि समिति गठन

    धनकुटा / पछिल्लो समय लागू औषध विक्री वितरण तथा ओसार पसारमा व्यापकता आएपछि धनकुटा नगरपालिकाले छलफल र अन्तरक्रिया सँगै १३ सदस्यी कार्यसमिति गठन गरेको छ । नगर प्रमुख ज्ञानबहादुर गुरुङको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति गठन भएको हो । समितिको सदस्य सचिवमा इप्रका पाख्रिबासका इन्चार्ज प्रहरी बरिष्ठ नायव निरीक्षक प्रेम बहादुर राउत,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तराज निरौला र सदस्यहरुमा सन्तोष मानन्धर, डा.अंकित शर्मा, मोहन राई, प्रकाश शाह, निर्मल रिमाल, श्याम प्रकाश राई,गणेश गुरुङ,धनमाया गुरुङ,नगर प्रहरी इन्चार्ज राम बहादुर तामाङ्ग रहेका छन् । लागुऔषध दुर्व्यसन न्यूनिकरण सम्बन्धि अन्तरक्रिया

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 852 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मधेशी सेवा समाजद्वारा रक्तदान

    धरान / मधेशी समुदायको हक हितका लागि संगठित संस्था मधेशी सेवा समाज धरानले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सामाजिक काम सँगै मधेशीहरुको वृत्ति विकासको उद्देश्य बोकेर गठन भएको संस्थाले धरानमा बढ्दै गएको डेंगु संक्रमितका कारण बीपीमा रगतको अभाव हुदै गएको अवस्थामा थोरै भएपनि रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको मधेशी समाज धरानका अध्यक्ष महेन्द्रदत्त कायस्थले बताए । उनले भने –‘मधेशी सेवा समाज सामाजिक कार्यकै लागि गठन भएको हो, समाजमा केही दिन सकिन्छ भन्ने अभिप्रायले गठन भएकोले हामीले सामाजिक कार्यलाई निरन्तता दिँदै आएका छौ,पछिल्लो समय बीपीमा डेगु संक्

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 841 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डेगु संक्रमण भयावह : धरानमा २ हजारको हाराहारीमा संक्रमित

    धरान / तराईका जिल्लामा अहिले डेगुको संक्रमण महामारीका रुपमा फैलिएको छ । त्यसमा पनि धरानमा पछिल्लो समय डेन्जर जोनभित्र परेको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमण्का विरामीको बढदो चाप थामिनसक्नु छ । अन्य ठाउँका डेंगु फाट्टफुट्ट देखिएपनि अधिकांश धरानका हुने गरेका छन् । धरानमा डेंगु संक्रमणकै कारण ६ जनाको मृत्यु भइसकेको छ । चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो भने २ जनाको अन्य स्थानमा मृत्यु भएको धरान उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन ८ गते सम्मको तथ्यांक अनुसार

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ५ जना पक्राउ

    बिराटनगर / मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ परेका छन । सोमबार करिब पौने १२ बजेको समयमा बिराटनगर महानगरपालिका वडा नम्बर – १६ हुलास चौक नजिकै भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री झापाको कमल गाउँपालिका वडा नम्बर – ६ घर भएका बिवेक   ग्वालीलाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्ने क्रमा उनको साथबाट फेनारागन, एभिल, लुपिजेशि र डाइजोपाम गरी २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको छ । यसैगरी सोमबार राति १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – १ रत्नचोक बाट स्थ

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 974 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • के हो पक्षघात ?

    डाक्टर पंकजराज नेपाल वरिष्ठ न्यूरो सर्जन आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस छन् । यही कुरालाई ध्यानमा राखेर नै विश्वमा प्रत्येक वर्ष अक्टुवर २९ तारिखका दिन विश्व पक्षघात दिवस मनाइने गरिन्छ । विश्वमा मृत्युको प्रमुख तेश्रो कारणमा पक्षघात पर्दछ । समयमै उपचार गरे विरामीको उपचार हुने सम्भावना ५० देखि ७० प्रतिशतसम्म बढ्ने गर्छ ।पक्षघात, एक जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसंचार कमी भएमा पक्षघात हुने गर्छ । मस्त

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 1,321 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वी.पी. छुट्टै डेंगु वार्ड संचालनमा

    धरान / सुनसरी जिल्लाको धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैंलिदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार गराउने उद्देश्यले वी.पी. प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जी.ओ.पी.डी. भवन अगाडि डेंगु क्लिनिक संचालनमा ल्याइएको छ । यहि श्रावण ७ गतेसम्म ८ सय १९ जनाको परिक्षण गर्दा ६१५ जना (७५%) मा डेंगु संक्रमण देखिएको थियो । उक्त परिक्षणलाई मध्यनजर गर्दै डेंगु संक्रमित भई प्रतिष्ठानमा उपचारका लागि भर्ना हुने बिरामीहरुको बढ्दो चापलाई सहज बनाउने गरी २०८० श्रावण ७ गतेदेखि छुट्टै डेंगु वार्ड संचालनमा ल्याएको छ । इमर्ज

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 987 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटर साइकल चोर्दाचोर्दै रंगेहात पक्राउ

    धरान / मोटर साइकल चोर्दाचोदै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डबाट एकजनालाई ड्युटीमा खटिएका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् । मोरङ केराबारी ८ का बर्ष २५ का अर्जुन चौधरीलाई गाइनो वार्ड अगाडि मोटरसाइकल चोर्दाचोर्दे गरेको अवस्थामा बीपीका सेक्युरिटी गार्डले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका हुन् । आज विहान ४ः३० बजेको समयमा गाइनो वार्डमा को २१ प २२०० नम्बरको १५० सिसीको रातो पल्सर र को २६ प २५७१ नम्बरको निलो पल्सर चोर्ने प्रयास गरिरहेको अवस्थामा डियुटीमा खटिएका सेक्युरिटी गार्ड गौरव श्रेष्ठ, रत्न नेम्बाङ र सनम राईले पक्राउ गरी इलाका प्रहरी क

    • प्रकाशित मितिः साउन ३, २०८०
    • 12,868 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुर्व मेयर तारा सुब्बाको पाचौं स्मृति दिवस सँगै रक्तदान

    धरान / धरानका पुर्व मेयर स्वर्गीय तारा सुब्बाको पाचौं स्मृति दिवसमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेकपा धरान उपमहानगर कमिटिको आयोजनामा आज सोमबार धरान १९ स्थित हरियाली सामुदायिक वनमा रहेको उनको सालिकमा माल्र्पापण सँगै धरान १६ स्थित तारा सुब्बा पार्कमा रक्तदान कार्यक्रम गरि मनाएको छ । हरियाली वन समुहको हाताभित्र स्वर्गीय मेयर तारा सुब्बाको सालिक सहितको पार्क पनि निर्माण भएको छ । मेयर सुब्बाको अर्धकदको सालिकमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राई, केन्द्रिय सदस्य मञ्जु भण्डारी लगायत प्रदेश र सुनसरी जिल्लाका नेता, कार्यकर्ता तथा जनप्रतिनिधीहरूले माल्

    • प्रकाशित मितिः साउन १, २०८०
    • 1,010 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved