शिक्षा

    Showing 1,631-1,640 of 1,831 items.
  • एसईई स्पिकरका उत्कृष्ट १० लाई युवा नेतृत्व विकास अभिमुखीकरण

    धरान । र्‍याडिकल लाइट नेपाल प्रा.लि.द्वारा आयोजित एस.इ इ.स्पिकरका उत्कृष्ट १० जना सहभागिलाई बुधबार नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण दिइएको छ । युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेसका संयोजक एवम समाजसेवी राम बहादुर लिम्बुले विद्यार्थीहरुलाई नेतृत्व विकास सम्बन्धि सहजीकरण गरेका थिए । असल शिक्षाबाट निर्देसित भएर काम गर्न लिम्बुले विद्यार्थीहरुलाई सुझाए । देशमा विद्यमान बढ्दो विकृति र विसङ्गतिलाई त्यागेर सामाजिक कार्यमा अग्रसर गर्ने उत्प्रेरणा मिल्ने खालका तालिम दिइएका सहजकर्ता लिम्बुले जानकारी दिए । मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगीताबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेस गरेका थिए । विद्या

    • प्रकाशित मितिः असार २४, २०७९
    • 585 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एसईई स्पिकर’ को फाइनलमा १० प्रतियोगी

    धरान । एसईई स्पिकर सिजन २ को फाइनलमा १० जना प्रतियोगी प्रवेश गरेका छन् । दोस्रो चरणमा सहभागी १६ प्रतियोगी मध्ये उत्कृष्ट १० फाइनलमा प्रवेश गरेका हुने । ¥याडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न दोस्रो चरणको स्पर्धाबाट आदर्श मावि चतराकी प्रज्ञा न्यौपाने, हिमालयन स्कुल चतर ाकी एङ्लिसा थापा र रविना तामाङ, कोशी बोर्डिङ धरानका आवेग श्रे ष्ठ र एशिका कार्की फाइनल प्रवे श गरेका हुन् । त्यसैगरी जन सहयो ग मावि तरहराकी एल्जिना खाती, भरौल बालमन्दिरका दिमन गिरी, शिक्षा सन्देस बोर्डिङ पानमाराका र जनिश न्यौपाने, हिबिस्कस स्कुल धरानकी सिसम गुरुङ र बिष्णु मेमो रियल स्कुल धरानकी

    • प्रकाशित मितिः असार २२, २०७९
    • 992 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पञ्चायत माविलाई सहयोग

    धरान । पितृहरुको नाममा धरान १० को एक परिवारले पञ्चायत माध्यमिक विघालयलाई ट्रस र छाना निर्माण गरिदिएका छन् । स्वर्गीय पिता खर्क शम्सेर र माता राज कुमारी लिम्बूको सम्झनामा छोरा सञ्जय कुरुम्ङबाङ लिम्बू, छोरी कल्पना कुरुम्ङबाङ, दिपा कुरुम्ङबाङ, शिला कुरुम्ङबाङ लिम्बुको सहयोगमा विद्यालयलाई तीन लाख पचास हजार रकमको ट्रस तथा छानो निर्माणका लागि सहयोग गरेका हुन् । विद्यालयले शुक्रबार एक कार्यक्रम बीच धरान १० का वडाध्यक्ष विवेक राईले नवनिर्मित ट्रस समेत उद्घाटन गरेको छ । विद्यालयले उक्त परिवारलाई सम्मान पत्र प्रधान गर्दै सम्मान गरेको छ । यसैगरी विद्यालयका एसएलसी चौथो ब्याजका विद्यार्थी हेमन्त भण्डार

    • प्रकाशित मितिः असार २१, २०७९
    • 915 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • र्‍याडिकल लाइटको दोस्रो अडिसन बुधबार सम्पन्न

    धरान । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजना भएको एसइइ स्पिकर सिजन २ को पहिलो चरणको अडिसन बुधबार सम्पन्न भएको छ । र्‍याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको दोस्रो चरणका कार्यक्रम धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिकाको हलमा भएको सम्पन्न भएको थियो । सुनसरी जिल्लाका विभिन्न बिद्यालयका ३० जना बिद्यार्थीहरु सहभागि थिए । पहिलो अडिसनबाट १५ जना बिद्यार्थीहरु दोश्रो चरणका लागि छनोट भएका छन । छनोट भएका बिद्यार्थीहरुलाई ब्यक्तित्व बिकास, नेतृत्व विकास, आत्मविाश्वास अभिवृद्धि, बोल्ने शैलीको अभिमुखिकरण दिदै आएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जान

    • प्रकाशित मितिः असार १६, २०७९
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चुलाचुलीको ‘बुहारी शिक्षा’ र रोङको गुन्द्रुक सिन्कीे ‘ब्राण्डीङ’मा प्राथमिकता

    धरान । चुलाचुली गाउँपालिकाले पहिलोपटक ‘बुहारी शिक्षा’ कार्यक्रम ल्याएको छ । पालिकाको १० औँ गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पालिका भित्रका शिक्षाबाट वंचित बुहारीहरुलाई ‘बुहारी शिक्षा’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आफ्नै पालिका र अन्यत्र गाउँपालिकाबाट विवाह गरी आएका बुहारीहरुले औपचारिक शिक्षा लिन चाहेमा सबै खर्चको व्यवस्थापन गाउँपालिकाले गर्ने नीति लिएको छ । त्यस्तै गाउँपालिकाभित्रका माध्यमिक तह उत्तीर्णमध्ये उत्कृष्ण १ छात्र र १ छात्रालाई एमबीबीएस, इन्जिनियरिङ, कृषि जेटीए, भेटेरीनरी, एच ए, स्टाफ नर्स, अहेव, ओभरसियर, ल्याब असिस्टेण्ड लगाय

    • प्रकाशित मितिः असार १३, २०७९
    • 827 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • प्राइममा हस्पिटालिटी म्यानेजमेन्ट तालिम

    धरान । प्राइम भिजन इन्टरनेशनलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई हस्पिटालिटी तालिम दिएको छ । धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजनले एसईई दिएर बसेका बिद्यार्थीलाई लक्षित गरी तालिमको आयोजना गरेको हो । दशदिनसम्म चल्ने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिममा बिद्यार्थीलाई होटल म्यानेजमेन्ट साथै विभिन्न व्यवहारिक बिषयहरुमा प्रशिक्षित गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए । उनले भने–‘हामीले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी तालिम आयोजना गरेका हौं, यसले विद्यार्थीलाई हस्पिटालिटी सम्बन्धी जानकारी होस् भन्ने हाम्रो उद्देश्य हो ।’

    • प्रकाशित मितिः असार १०, २०७९
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उत्कृष्ट–२० लाई तालिम

    धरान । एस.ई.ई.स्टेट –१ सिङ्गिङ आईडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम दिइएको छ । फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा सन्चालित एफ.टि.एल.अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई सार्वजनिक स्थानमा कसरी आत्माबिश्वास बढाउने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए । यसैगरीै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा–चमेच कसरी प्रयोग गर्ने, खाना टेबल कसरी

    • प्रकाशित मितिः असार १०, २०७९
    • 883 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरमा दुई दिने शैक्षिक मेला हुदै

    धरान । विराटनगरस्थित बिग होटलमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुई दिने वृहत शैक्षिक मेला हुने भएको छ । अफेयर्स नेपाल प्रालिको आयोजनामा असार १० र ११ गते विराटनगरमा वृहत् शैक्षिक मेला हुन लागेको हो । दुई दिनसम्म चल्ने ‘स्टडी इन इन्डिया एक्स्पो’ शैक्षिक मेलामा भारतका नाम चलेका २० भन्दा बढी विश्वविद्यालयको उपस्थिति रहनेछ । एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने द्धिविधा मेटाउन नाम चलेका विश्वविद्यालयहरूबाट आएका प्रतिनिधीहरुले दुई सयभन्दा बढी कोर्षहरूका बारेमा जानकारी प्रदान गरिदिनेछन् । नेपाली विद्यार्थी र अभिभावकहरूलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरिएको हो । शैक्षिक मेलामा विद्या

    • प्रकाशित मितिः असार ९, २०७९
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सिटिइभिटीले बढी शुल्क लिएको भन्दै विरोध

    धरान । विराट हेल्थ कलेजले सिटिइभिटीले तोकेको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको भन्दै विद्यार्थीका अभिभावक, विभिन्न विद्यार्थी संघ संगठनले त्यसको विरोध जनाएको छ । कलेजले मनपरी ढंगबाट अतिरिक्त शुल्क लिने गरेको पाइएपछि बुभार अनेरास्ववियु मोरङ, विद्यार्थी र अभिभावक सहित गएर विराट हेल्थ कलेजलाई ध्यानाकर्षण गराएको थियो ।ध्यानकर्षणपश्चात छलफल कलेजसँग छलफल गरिएको थियो । छलपलमा अनेरास्ववियुका अध्यक्ष तुलसी घिमिरे, अभिभावकका तर्फबाट कमल रेग्मी र कलेजकातर्फबाट लेखा प्रमुख रामेश्वर कामत सहभागि भएका थिए । छलफलका क्रममा कलेजले चारित्रिक प्रमाणपत्र बनाएवापत ७ हजार ५ सय मागेको पाइएको थियो । सिटिइभीले नि

    • प्रकाशित मितिः असार ९, २०७९
    • 1,143 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युएनको सेफ प्रतियोगिता सम्पन्न

    धरान । प्रदेशस्तरीय सेफ प्रतियोगिता इटहरीको स्किल कलेज इटहरीका विद्यार्थी समूहले जितेका छन् । धरान १६ मा रहेको कलेजको हाताभित्र सोमबार सम्पन्न प्रतियोगितामा स्किल कलेजका नबिन खड्का र इक्सा लिम्बुको समुह पहिलो भएको हो । यु.एन.कलेज बि.एच.एम.बिभागको आयोजनामा भएको प्रतियोगीतामा प्रीमियम कलेज इटहरीका राहुल धमला र बिपना कार्कीको समुह द्वितीय र नबोदय बिद्या मन्दिर इङ्लिस बोर्डिङ स्कुल(प्लस टु) धरानका याङ्जि शेर्पा र लक्ष्मी पोख्रेलको समुह तृतीय भएका छन् । पहिलो हुने समुहले ५० हजार रुपैया नगद, यु.एन.कलेजमा बि.एच.एम.पढ्न ५० हजार बराबरको छात्रबृत्ति,े द्वितीय हुने समूहले ३० हजार रुपैया नगद, बि.एच.ए

    • प्रकाशित मितिः असार ७, २०७९
    • 974 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved