शिक्षा

    Showing १,३०१-१,३१० of १,९२४ items.
  • विविएस चौथो वर्षमा मेरिल्याण्ड नेपाल प्रथम भएको दाबी

    मोरङ/  त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • ८८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा चिकित्सकहरू काममा फर्किए' कर्मचारीसँग ४ बुँदे सहमती

    धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि

    • प्रकाशित मितिः कार्तिक २१, २०८०
    • ९२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी श्रीमति संघद्वारा मठ मन्दिर सरसफाई

    धरान/  नेपाल प्रहरी श्रीमती संघले धरान उपमहानगरपालिकाको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा रहेको मठमन्दिर सरसफाई गरेको छ । सामाजिक कार्यमा संक्रिय संघले देशका विभिन्न ठाउँका मठमन्दिर सरसफाइसँगै धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाइ गरेको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले धरान १४ विजयपुरमा रहेका मठमन्दिर सरसफाई गरेको छ । मठमन्दिरमा सरसफाई अभियान नै थालेको संघले दशैको अवसरमा दुर्गा मन्दिर परिषर सरसफाई गरेको थियो भने रामजानकी मन्दिर समेत सरसफाइ गरेको थियो । यसैको निरन्तता स्वस्प धरानको विजयपुरमा रहेको दन्तकाली तथा बुढासुब्बा मन्दिर सरसफाइ गरेको हो । मन्दिरमा जथाभावि जल चढ

    • प्रकाशित मितिः कार्तिक २०, २०८०
    • ९१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारसम्बन्धी अन्तरक्रिया

    विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर ११ को आयोजनामा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । अन्तरक्रियामा सहभागीहरुले अभिभावक, विद्यार्थी र शिक्षक आ–आफ्नो ठाउँबाट जिम्मेवार भएमा सामुदायिक विद्यालयहरुको शैक्षिक सुधार गर्न सकिने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न महानगर लागिपरेको बताए । उनले महानगरले कूल बजेटको करिब २१ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्ने गरेको सुनाए । मेयर कोइरालाले विद्यालयस्तर देखि नै सीपमूलक र प्रविधिमैत्

    • प्रकाशित मितिः कार्तिक १५, २०८०
    • ६४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिन पछि जङ्गलमा भेटिएका चौधरीकोे आर्यामा सफल उपचार

    विराटनगर/  पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थिए । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए । दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ८४९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएनद्वारा होटल म्यानेजमेन्टका प्रदेश टपरलाई नगद सहित सम्मान

    धरान/  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ । बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो । कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहि

    • प्रकाशित मितिः असोज ३०, २०८०
    • १,५१३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आन्दोलनका कारण बीपी प्रतिष्ठान अस्तव्यस्त विरामीले पाए सास्ती

    धरान/  स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो । उपचारमा थोरै ढिला भए पनि विरामीको ज्यान जान सक्छ । संवेदनशील क्षेत्रमा आन्दोलन गर्न नपाउने सर्वोच्चको आदेशलाई समेत लत्यााउदै शिक्षक कल्याण समाजले गरेको आन्दोलनका कारण अस्पतालबाट हुने सम्पूर्ण सेवा प्रभावित बनेको छ । यसले अध्ययन अध्यापन नहँुदा विद्यार्थी मार्कामा परेका छन् भने प्रतिष्ठानका सम्पूर्ण उपचार सेवामा चिकित्सकहरु सामेल नहुदा विरामीले सास्ती भोग्नुपरेको छ । सात बर्षदेखको वढुवा रोक्का सुचारु नभएको विषयलाई लिएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा चिकित्सकहरुले निरन्तर गरेको आन्दोलनका कारण समग्र प्रति

    • प्रकाशित मितिः असोज २९, २०८०
    • ८०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रहरी दिवसको अवसरमा विद्यालयलाई सहयोग

    धरान/  नेपाल प्रहरी श्रीमति संघले धरान १६ मा रहेको भगवती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री सहयोग गरेको छ । संघकी अध्यक्ष अजिता देवकोटा वास्तोलाको उपस्थितिमा ६८ औ प्रहरी दिवसको अवसरमा विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी एउटा व्याग, तीवटा कपी, एक प्याकेट प्यानसिल वितरण गरेको हो । प्रहरी संगठनको स्थापना २०१२ असोज ३१ गते भएको हो । संगठनको स्थापना भएकै दिन प्रहरी दिवसको रुपमा मनाउने गरिएको छ । सामाजिक कार्यमा सक्रिय यो संघले स्थापनाकालदेखि नै प्रहरी परिवारका महिलाहरुको मात्र नभएर सहाराविहीन, अशक्त, ज्येष्ठ नागरिक र निम्न आए भएका विद्यार्थीहर

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ८६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तरको जानकारी लिदै वडा नम्बर चौध

    धरान/  सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कविहरूबीच नवआयामबारे विमर्श

     धरान/  शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • १,०५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved