समाज

    Showing 6,031-6,040 of 6,743 items.
  • विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण

    विराटनगर,विराटनगर महानगरपालिकाको कार्यालय वडा नम्बर १ ले आफ्नो वडाका सामुदायिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको तीन वटा सामुदायिक विद्यालयलाई वडाध्यक्ष उद्धव अर्यालले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । ‘विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालनमा आएका छन्,’ वडाध्यक्ष अर्यालले भने, ‘कक्षा कोठामा दुरी कायम गर्ने, ज्वरो नाप्ने, सेनिटाइजर र मास्कको प्रयोग गर्ने जस्ता कुरालाई स्कुलले विशेष ध्यान दिएको छ ।’ कुनै विद्यार्थीलाई ज्वरो आएको रहेछ भने अभिभावकलाई बोलाएर उपचारका लागि सम्बन्धित ठाउँमा लैजान आग्रह गर्ने र

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,524 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने श्रमिकहरुको साझा प्रतिबद्धता

    धरानलाई कार्यक्षेत्र बनाएर कार्यरत विभिन्न क्षेत्रका श्रमिकहरुको भेलाले वर्तमान राजनीतिक संकट प्रतिगामी कदम भएको ठहर गरेका छन् । उनीहरुले प्रतिगामी कदमविरुद्ध सशक्त आन्दोलनमा जाने साझा प्रतिबद्धता व्यक्त गरेका हुन् । धरानका यातायात, उद्योग, निर्माण, अटो, सुरक्षा, सरसफाइलगायतका क्षेत्रमा कार्यरत श्रमिकहरुले साझा प्रतिबद्धता व्यक्त गर्दै सशक्त आन्दोलनको विकल्प नभएको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा धरानका श्रमिकहरुले साझा धारणा बनाएको संगठनका धरान अध्यक्ष कमल भट्टराईले जानकारी दिए ।   प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसम

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,375 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सक्रियता बढाउदै पूर्व राजा ज्ञानेन्द्र

    सुनसरी । राष्ट्रिय राजनीतिमा बिवाद उत्पन्न भइ जनतामाझ निरास छाइरहदा पूर्व राजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाएका छन । उनी यहि मौकालाइ सदुपयोग गर्दै आइतबार पूर्व भ्रमणमा निस्कने भएका छन । राजनीतिक बिवादमा नेताहरू चुर्लुम्म भएको बेला पूर्व राजा ज्ञानेन्द्र प्रदेश एकको भ्रमणमा निस्कीनुले स्थानीय स्तर देखि केन्द्र सम्ममै निकै हलचल मच्चिएको छ । यस अघि पनि बेला वेला भ्रमणमा निस्किरहने पूर्व राजा ज्ञानेन्द्र यो पटक भने अलि बिशेष हुने अनुमान लगाइएको छ । जनताले चाहे राजसंस्था फर्कन सक्ने सार्वजनिक अभिब्यक्ति दिएका ज्ञानेन्द्रले यस अघि पनि देशको बर्तमान अवस्थाबारे दुख ब्यक्त गरेका थिए । आइतबारको पू

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,016 पटक पढिएको
    • "तेजबहादुर बन"
  • प्रदेश १ का तीन मन्त्रीले दिए सामुहिक राजिनामा

    विराटनगर । प्रदेश १ सरकारका तीन जना मन्त्रीले एकसाथ राजिनामा दिएका छन । बदलिएको राजनीतिक परिवेशमा प्रतिनिधि सभा विघटन जस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै आइतबार राजिनामा दिएका हुन । उनीहरू नेकपा दाहाल-नेपाल समूहका हुन । सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन । हिजो मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मान्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए । प्रदेशसभामा दाहाल- नेपाल समूहलेआज मुख्यमन्त्री राईविरुद्ध  अविश्

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,212 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानका पाँचसय सेक्युरिटी मजदुर अन्यायमा’

    ‘रातभरि सुरक्षा दिनुपर्छ, ठेक्दारलाई सल्युट गर्नुपर्छ, तर त्यसवापत् के पाउने ? ... सेक्युरिटीको त इज्जतै छैन ।’ ‘आफ्नै देशमा, आफ्नै घर, मुलुकमा विभेद भोग्नु परेको छ, न विदाको पैसा छ, न छुट्टी छ, न संचय कोषको भर छ ।’‘सेक्युरिटी कम्पनीलाई टेबलमा राखेर मजदुरले पाउने सेवा सुविधा पाउनुपर्छ, संचय कोष पाउनु पर्छ भन्यौं, ठाडै दिन सक्दिन भन्छन् ।’‘धरानमै कार्यालय भएका लोकल सेक्युरिटी कम्पनीबाट झनै ठूलो शोषणमा परेका छन्, सेक्युरिटी मजदुर ।’ शनिबार एउटा अनौपचारिक भेलामा सेक्युरिटी मजदुरहरुले आफूहरु पीडित भएको फेहरिस्त सुनाए । न्यायिक रुपमा सेवा सुविधा प्रा

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,181 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा सांसदहरु प्रदेशसभा पुगे

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न नेकपा दाहाल(नेपाल समूहका सांसद प्रदेश सभा सचिवालय पुगेका छन । संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा सांसदको टोली प्रदेश सभा पुगेको हो । नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ । प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो र समर्थकमा सांसद लछुमन तिवारी छन ।

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 1,306 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ताको तयारी

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नेकपाको दाहाल–नेपाल समूहले घनीभूत छलफल तयारी थालेको छ । आईतबार नै यस्तो प्रस्ताब प्रदेशसभामा दर्ता हुन सक्ने तयारी भएको छ । प्रदेश १ को सरकार विरुद्ध के गर्ने र कहिले–कसरी अविश्वास प्रस्ताव ल्याउने भन्ने विषयमा पार्टीका केन्द्रीय नेतृत्वसंग छलफल गर्न आफू काठमाडौमै रहेको जानकारी दिंदै नेकपाका सचिव तथा प्रदेश सांसद भीम आचार्यले भने, “साथीहरुको हस्ताक्षर संकलन गरिसक्नु भएको पनि सत्य हो तयारी भईसकेको छ ।” आचार्यले पार्टीको केन्द्रीय नीतिअनुसार नै प्रदेशमा आफूहरुले चल्ने भएकोले प्रदेश १ सरकारविर

    • प्रकाशित मितिः पुस १२, २०७७
    • 864 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • प्रदेश १ सरकारको उल्टो दिनगन्ती शुरु: कांग्रेसको समर्थनमा मात्र नयाँ सरकार गठन हुने

    विराटनगर । संसद विघटनपछि सत्तारुढ नेकपा विभाजनको बाटोतर्फ अग्रसर भएसंगै प्रदेश १ सरकार ढल्न उल्टो दिनगन्ती शुरु भईसकेको छ । तर बदलिंदो परिस्थितिबीच नयाँ सरकार गठन भए त्यसलाई राष्ट्रपतिले अपदस्थ गर्न सक्ने त्रास र आशंका प्रदेश सांसदहरुले गर्न थालेका छन । यो प्रदेशमा प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्री शेरधन राईले सरकारको नेतृत्व गरिरहेका छन । पार्टी एकीकरणसंगै सामान्य वहुमतभन्दा धेरै सांसद सदस्यसहित गठन भएको प्रदेश सरकार केन्द्रमा उत्पन्न राजनीतिक परिस्थिति र पार्टी विभाजनसंगै आज हो कि भोलि ढल्ने स्थितिमा पुगेको विश्लेषण गर्न थालिएको छ । नयाँ सरकार गठन गर्न नेकपाका दुबै समूह अग्रसर हुँदा उनी

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 823 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा बाड्ने बाटो खुल्यो

    सुनसरी । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा बाड्ने बाटो खुलेको छ । सरकारले भूमि सम्बन्धी नियमावली जारी गरेपछि आवास र कृषि प्रयोजनका लागि जग्गा वितरण सहज भएको हो । भूमि सम्बन्धि नियमावली हालै मन्त्रिपरिषद्बरा स्विकृत गरेको छ । नियमावलीले भूमिहिन दलित र सुकुम्बासीलाई बढिमा ५ दशमलव ९३ कठ्ठा (२ हजार वर्गमिटर) जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ । उपत्यका र सहरी क्षेत्रको हकमा १ सय ३० वर्गमिटर जग्गा दिने व्यवस्था गरिएको छ । एक पटकको लागि भूमिहिन दलित, सुकुम्बासीलाई आवास र कृषि जमिनको व्यवस्था नियमावलीले गरेको छ । आवासका लागि काठमाडौं र शहरीक्षेत्रमा १ सय ३० वर्गमिटर र अन्य क्

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,155 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचार वृद्धिको मुख्य कारण कर्मचारी

    धरान । भ्रष्टाचार सार्वजनिक सेवा प्रवाह र सुशासनमा गम्भीर चुनौतीको रुपमा रहेको छ । भ्रष्टाचारले देशको सुशासन, सार्वजनिक सेवा प्रवाह र आर्थिक विकासमा समेत प्रभाव पारिरहेको छ । भ्रष्टाचारको वृद्धि हुनुमा मुख्य कारण सार्वजनिक सेवामा रहेका कर्मचारीहरुनै रहेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचार नियन्त्रण गर्न राज्यले स्थापना गरेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सेवामा रहेका अधिकृततह देखि मुनिका कर्मचारीहरुबाट सबै भन्दा धेरै भ्रष्टाचार हुने गरेको तथ्यांक देखाएको छ । आयोगले विहिबार राष्ट्रपती कार्यालयलाई बुझाएको वार्षिक प्रतिवेदन अनुसार सबै भन्दा बढी भ्रष्टाचार सहायक तथ

    • प्रकाशित मितिः पुस १०, २०७७
    • 1,086 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved