समाज

    Showing 4,901-4,910 of 6,736 items.
  • उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

    मोरङ / विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरी कलेजले लिएको दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थी रहेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । पुरस्कृत हुने विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले गरेका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्यनारायण र पोखरिया विजयी

    मोरङ / नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कुल र पोखरिया स्कुल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले विनायक स्कुललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए को तीनै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । विनायकले तीनमा २ मा हार र एक मा जित हात पारे पछि प्रतियोगिताबाट बाहिरिएको छ ।  टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई २ सय १६ रनको विहाल स्कोर खडा गर

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संगठित हुदै प्रदेशका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान

    मोरङ /  प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित हुन थालेका छन् । उनीहरुले पहिलो संयुक्त भेला आयोजना गरी अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका छन् । स्थापना भएपनि उद्देश्य र कार्यक्रम अनुसार पर्याप्ट बजेट उपलब्त्र हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परिरहेको भन्दै प्रदेश स्तरका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुको १४ फागुनमा बाग्मती प्रदेशको राजधानी हेटौडामा सम्पन्न संयुक्त्त भेला अयोाजना गरि विश्वविद्यालय अनुदान आयोगमा आफूहरुलाई समावेश गर्न माग गरेका हुन् । प्रदेश १ मा मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुढा स्थित मनमोहन प्राबिधि

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 650 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एक्स्पोमा रोटेपिङ सञ्चालनमा

    धरान /  धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा रोटेपिङ सञ्चालनमा ल्याएका छौँ ।’

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 948 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोबास कलेजमा रक्तदान

    मोरङ /  विराटनगर–१० मा रहेको कोबास कलेजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार कलेज परिसरमा लायन्स क्लव अफ विराटनगर मिल्स एरिया र लियो क्लव अफ विराटनगर मिल्स एरियाको सहयोगमा रक्तदान आयोजना गरिुएको हो । कार्यक्रममा ३० जना विद्यार्थीले रक्तदान गरेको कलेजका प्रिन्सिपल केवल पोखरेलले जानकारी दिए । विद्यार्थीलाई सामाजिक कार्यमा उत्तरदायित्व बनाउने उदेश्यले विभिन्न लाइन्स क्लबसँग सहकार्यमा रक्तदानको आयोजना गरिएको प्रिन्सिपल पोखरेल बताए ।

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • २३ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

     धरान /  बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणपछि नेपाल पुलिस क्लबसँग भेट गरेको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले पुलिसविरुद्ध सानदार विजयी हासिल गर्दै हारको बदला पूरा गरेको छ ।२१ औँ संस्करणमा नेपाल पुलिस क्लबसँग हार बेहोरेको केएफटिसीले धरान १६ स्थित रंगशालामा जारी २३ औं बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा जित हाँसिल गर्यो । पुलिसविरुद्धको जितमा निशान लिम्बू नायक बने । निशानले खेलको पूर्वार्धको बीसौँ मिनेट र उत्तरार्धको ३५ औँ मिनेटमा गोल गर्दै केएफटिसीको सेमिफाइनल यात्रा सुनिश्चित गरे । जर्सी नम्बर ७ लगाएर मैदानमा उत्रिएका केफटिसीका खेलाडी यामीको पासमा निशानले पहिल

    • प्रकाशित मितिः फागुन १६, २०७९
    • 825 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नाम चिया तथा कफी विकास बोर्ड कर्मचारी अभावमा कृषकको काम गर्न सकेन

    धनकुटा /  धनकुटामा भएको चिया तथा कफी विकास बोर्ड कार्यालय । यो कार्यालय पूर्वमा कफी तथा चिया विस्तार गर्ने उद्देश्यले २०४१ सालमा स्थापना भएको हो । तर यो कार्यालयले जुन उद्देश्यका साथ काम गर्नुपर्ने थियो गर्न सकेको छैन । यसको प्रमुख कारण हो, कर्मचारी अभाव । कर्मचारी नभएकै कारण यो कार्यालय अधिकांश बन्द अवस्थामा रहेको छ । सेवा प्रवाह गर्नुपर्ने कार्यालय प्राय जसो बन्द नै रहने गरेको पाइएको छ ।या कार्यालय हिलेको धनकुटामा रहेको छ । चिया तथा कफीको विकास तथा विस्तारको योजना अगाडि लिएर हिलेमा खोलिएको कार्यालयमा ६ जना कर्मचारीको दरबन्दी रहेको छ । तर अहिले लेखा प्रमुखबाहेक अन्य कुनै कर्मचारी छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिर्तामोड महोत्सवको समय तीन दिन थपियो

    झापा /  झापाको बिर्तामोडमा सञ्चालित अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको सयम तीन दिन थप गरिएको छ । उपभोक्ता र अवलोकन कर्ताको आग्रहलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले मेलाको समय अवधि तीन दिन थप गर्ने निर्णण गरेको महोत्सव मूल आयोजक समिति संयोजक राजु न्यौपानेले जानकारी दिए फागुन ५ गतेदेखि सञ्चालित महोत्सव अब फागुन १८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा सुप्रसिद्ध राष्ट्रिय कलाकारहरु दिपक बज्राचार्य, प्रमोद खरेल, गिरिस खतिवडा, रचना रिमाल र जी– बबको साङ्गितिक प्रस्तुति रहने महोत्सव समितिका सचिव कुशल खतिवडाले जानकारी दिए । आयोजक समितिका अनुसार फागुन १६ गते जी–बव र रचना

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 831 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनाखरीको अभिभावक दिवस सम्पन्न

    धरान /  धरान–१२ स्थित सुनाखरी एकेडेमीको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले देशको शैक्षिक विकासमा निजी विद्यालयहरूले दिएको योगदानलाई उपेक्षा गर्न नसकिने धारणा राखे । कार्यक्रमको उद्घाटनपछि मन्तव्य राख्ने क्रममा उनले निजी विद्यालयहरूलाई कुनै समस्या परे सहयोगका लागि धरान उमनपा सर्धैँ तत्पर रहेको आश्वासन पनि दिए । त्यस क्रममा उनले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई सुनाखरी अब्बल विद्यालयको रूपमा स्था

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 955 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्टर सेफ सन्तोष साह भेट्दा विद्यार्थी उत्साहित

    धरान /  बि.बि.सि. मास्टर सेफ यु.के.रिम्याच–२०२१ का विजेता मास्टर सेफ सन्तोष साहलाई भेट्दा विद्यार्थी उत्साहित भएका थिए । सेफ नेपालको टिम शनिबार धरानको यु.एन.नवोदय कलेजमा आएको थियो । टिममा उनी सहित मास्टर सेफ साई कुमार शर्मा, सेफ गणेश बहादुर ढकाल, सेफ लक्ष्मण प्रसाद भण्डारी लगायत थिए । साह सहितको टिमलाई कलेजमा बि.एच.एम.अध्ययनरत विद्यार्थीहरु, होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ लगायतले खदा लगाएर स्वागत गरे । त्यस लगत्तै कलेजको सेमिनार हलमा बि.एच.एम.का विद्यार्थी र साह बिच अन्तरक्रिया सुरु भयो । सेफ नेपाल टिभी मार्फत ‘फुड

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 954 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved