समाज

    Showing 1,961-1,970 of 6,824 items.
  • गाउँ–गाउँमा सडक स्तरोन्नति भएपछि नागरिक उत्साहित

    इलाम/  इलामको सूर्योदय–१ मकरजुङका ९३ वर्षीय तुलसीराम अधिकारीलाई आँगन छेउको बाटो कालोपत्र भइरहेको देख्दा सपना जस्तै लागिरहेको छ । सडक छेउमा उभिएर स्तरोन्नति भइरहेको सडक नियाल्दै अधिकारीले भने, ‘हाम्रो गाउँको बाटो यतिको काइदा हुन्छ भन्ने कल्पना पनि थिएन । सपना हो कि विपना हो जस्तो लागिरहेको छ । ’उनी मात्र होइन हिलो, धुलो र खाल्डाखुल्डीले आजित भएका यहाँका सबैजसो नागरिक स्थानीय सरकारले सडक स्तरोन्नति हुन थालेपछि उत्साहित देखिएका छन् । सूर्योदय नगरपालिकाका प्रत्येक वडामा एक–एक वटा ‘अल वेदर’ सडक छन् । वडाका सबै गाउँमा जोडिने बाह्रमासै सञ्चालन हुने &lsqu

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जोगवनीमा ह्वीलचेयरबाट ल्याइने सामानमा कडाई

    विराटनगर/ ‘ह्वीलचेयर’को प्रयोग गरी अपाङ्गता भएकाले ठुलो परिमाणमा तस्करी गर्ने गरेको आरोप लागेसँगै पछिल्लो समय स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । भारतको जोगवनीबाट दैनिक उपभोग्य वस्तु ल्याएर उनीहरूले विराटनगरका व्यापारीलाई बिक्री गर्ने गरेको थाहा भएपछि प्रशासनले कडाइ थालेको हो । उनीहरूले त्यसबापतको भन्सार महसुल तिर्दैनन्, व्यावहारिक समस्या हेरेर प्रशासनले पनि खासै वास्ता गरेको थिएन ।तर, अपाङ्गता भएकाहरू भने सरकारले रोजगारीको ग्यारेन्टी नगरेका कारण जीविकोपार्जनका लागि सीमापारिबाट सामान ल्याएर बिक्री गर्नुपर्ने आफूहरूको बाध्यता रहेको बताउँछन् । उनीहरूले सरकारसँग रोजगारीको व

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोसी नदी कटान रोक्न लगाइँदैछ २५ सय टेट्रापोड्स

    नवराज विष्ट चतरा ।कोसी नदीको कटान रोक्न बराहक्षेत्र–२ स्थित पुल्ठेगौंडामा २५ सय कन्क्रिट टेट्रापोड्स लगाइँदैछ । कोसी प्रोजेक्टअन्तर्गत बिहार जल संशाधन विभागले बर्खामा हुने क्षति रोक्न टेट्रापोड्स लगाउन थालेको हो । ४ टन बराबरको एउटा टेट्रापोड्स यो पटक २ हजार ५ सय वटा लगाइने इन्जिनियर अशोककुमार मण्डललाई उद्धृत गर्दै स्थानीय प्रतिनिधि सुमन पौडेलले जानकारी दिए ।विशेष गरी समुद्रमा देखिने यस्ता टेट्रापोड्स नेपालमा कोसी नदीमा पहिलो पटक लगाइँदैछ । ३८ वटा फर्माबाट निर्माणको काम थालिएको प्रतिनिधि पौडेलले बताए । पुल्ठेगौंडास्थित १२ नम्बर स्परमा टेट्रापोड्स लगाइँदैछ । जसका लागि ५८ हजार बोरा सिमेन्

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटन प्रोजेक्ट सोकेसको मिति सर्यो,के हो पर्यटन प्रोजेक्ट ?

    काठमाडौं ।एलिसन हस्पिटालिटी प्रा.लि.को आयोजनामा नेपालमै पहिलोपल्ट पर्यटनको प्रोजेक्ट बनाएर सोकेस गरिने मिति परिवर्तन गरिएको छ । अहिले केही युनिभर्सिटिको परीक्षा रहेको र केहीको परीक्षा सुरु हुन लागेका कारण विद्यार्थीहरुको अनुरोधलाई स्विकार र प्रतिष्पर्धीहरुको सहजतालाई ध्यानमा राखी कार्यक्रमको सोकेस मिति परिवर्तन गरिएको आयोजकले प्रेस विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले कोशी प्रदेशमा गएर स्थलगत अध्ययन गरी सो क्षेत्रको पर्यटनसँग सम्बन्धित प्रोजेक्ट तयार गर्नुपर्ने हुन्छ । आयोजकका अनुसार पहिलो चरणमा कोशी प्रदेशको पर्यटन प्रोजेक्ट बैंक तयार गर्न लागिए

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 601 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्वर्गीयःभीमज्वाला राई

    म नरहेपनि  -रहिरहनेछ यो धरती म मरेपनि -बाँचिरहनेछ यो दुनियाँ मेरो प्राण रोकिएपनि - चलिरहनेछ यो बतास । उसैगरी प्रत्येक बिहान उदाउने छ घाम हलो-कोदालो बोकेर मेलापात जानेछन् किसानहरु पुस्तक बोकेर विद्यालय जानेछन् बालबालिकाहरु उधोग- कलकारखाना तर्फ लामबद्धहुनेछन् मजदुरहरु । उजेली लिएर आउँदैछ जून डाँडामाथिको घामलाई जुवामा नापेर घर फर्कदैछन् गोठालाहरुहतार घर फर्कदैछन् बजार गएकाहरु मैले जस्तै सुनौलो विहानीको सपना देखिरहेछन् स्वप्नदर्शीहरू । म नहुँदा आकास खस्ने छैनपाताल भासिने छैनसगरमाथा झुक्ने छैन महासागर सुक्नेछैन म नहुनु, मात्र म नहुनु हो, सपनाहरूको अन्त्य होइन । मेरो जीवन रोकिनु, सृष्टि र

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 1,208 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको आगलागि ६ घण्टापछि नियन्त्रणमा

    सनुसरी । बुधबार विहानदेखि इटहरीको सेन्ट्रल प्लाजामा लागेको आगो ६ घण्टापछिको लामो प्रयासपछि दिउँसो मात्रै नियन्त्रणमा आएको छ । आगलागीको कारण भने खुल्न नसकेको र क्षतीको बिवरण संकलन भैरहेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । प्लाजाको पाँचौँ र छैटौँ तलामा बिहान साढे ९ बजे देखी लागेको भएको थियो । आगलागी नियन्त्रणका लागि झापा, मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जनबढी स्थानीय तहका दमकल प्रयोग गरिएको थियो भने नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी गरी ३ सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए । आगलागी भएपछि उक्त भवनमा फसेका ११ जनाको उद्धार गरिएको थियो ।

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको हेलिकोप्टरबाट उद्धार

    इटहरी ।इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको उद्धार भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो ।                           तस्वीरः विवेक भट्टराईको सामाजिक सन्जालबाट साभार

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 911 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा भीषण आगलागी, उद्धार गर्न कठिनाई

    इटहरी । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भीषण आगलागी भइरहेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा रहेको १० तेल भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको हो ।आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो । उक्त होटलबाट आगलागी सुरु भएको प्रहरीको भनाइ छ । ‘१० तले भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको छ । त्यहाँभन्दा माथि धेरै जना मान्छेहरु छन् । उनीहरु उद्धारको पर्खाइमा छन् । त्रसित एवं भयभीत भएर बसिरहेकालाई उद्धार गर्न सकिएको छैन । आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ प्रहरीले भन्यो ।भवनको माथिल्लो तलामा भएकाहरु आत्तिएर चिच्याइरहेका छन् । आगो न

    • प्रकाशित मितिः चैत १३, २०८१
    • 1,104 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली फुटबलःरात्रीकालीन प्रतियोगितामा दर्शकको भीँड

    धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतियोगिता धरान १६ रंगशालामा सञ्चालन भइरहेको छ । चैत्र ७ गतेबाट सञ्चालन भएको वडा स्तरीय प्रतियोगिता विगतका संस्करणमा खासै दर्शक नभए पनि २५ औं संस्कारण भने दर्शकको भीड अत्याधिक दैखिन्छ । यसको प्रमुख कारण बनेको छ रात्रीबालीन प्रतियोगिता । विगतमा दिनको समयमा हुने यो प्रतियोगिता खेलप्रेमीको चाहनालाई मध्यनजर गरी रात्रीकालीन समयमा आयौजना गरिएपछि वडास्तरीय प्रतियोगिता हेर्ने दर्शकको भीड बढैकौ हो । धरान फुटबल क्लबले आयोजना गदै आएको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा नयाँ सोच र नया प्रविधि अपनाएर आयोजन

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशकै ठुलो राष्ट्रिय कविता प्रतियोगिताको तरहरामा तयारी

    इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ । २०८२ वैशाख १२ गते शुक्रवारका दिन तरहरामा एक भव्य समारोहबीच प्रतियोगिता हुन लागेको हो । ‘स्व. कवि नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि कविहरूलाई कविता पठाउन आह्वान गरिएको छ । श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गर्न लागेको प्रतियोगितामा प्रथम हुने कविलाई नगद ५१ हजार एक सयसहित पुरस्कृत गरिने समूहका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए ।यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 825 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved