राजनीति

    Showing 451-460 of 1,945 items.
  • प्रेस सेन्टर सुनसरीको अध्यक्षमा तीर्थ कार्की

    धरान/  प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ । शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन्  समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानक

    • प्रकाशित मितिः पुस २७, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा चार सय बढी कर्मचारी रिक्त,सेवाग्राहीलाई सास्ती

    इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकामा कर्मचारी पद रिक्त भई दैनिक कामकाजमा समस्या हुदै आएको छ । प्रशासनका अनुसार कर्मचारी अभावले कार्यसम्पादनमा नै समस्या उत्पन्न भएको छ । सेवाग्राहीले सास्ती भोग्नुपरेको प्रशासनले जनाएको छ ।उपमहानगरले जनाए अनुसार त्यहाँ ४ सय भन्दा बढी कर्मचारीको पद रिक्त रहेको छ । उपमहानगरको रातो किताबमा नै उक्त विषय समेटिएको छ । रातो किताबमा उल्लेख भए अनुसार प्रशासनका अधिकृत नवौँ÷दशौँ तीन जना अभाव देखिएको छ । सिभिल इन्जिनियर सात जना र वातावरण इन्जिनियर एक जना अपुग छन् । स्ट्रक्चरल इन्जिनियर पनि ५ जनाको दरबन्दी खाली छ । भारी सवारी चालक मात्र १७ जना खाली छन् । विव

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 706 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हल्लाको भरमा बर्तमान सरकार ढल्दैन

    धरान/ संघीय सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले बर्तमान सरकार स्थायी सरकार भएको भन्दै आम निर्वाचन यही सरकारले निरन्तरता पाएर अघि बढ्ने जिकिर गरेका छन् ।धरानमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै। कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ को आमनिर्वाचन सम्म जाने कुरामा ढुक्क हुन आग्रह गरेका हुन् । उनले भने,‘हल्ला गर्नेहरूले गरेका सरकार ढल्छ भन्ने हल्ला हल्ला मात्र हो ।’ नेपाली कांग्रेस धरान नगर समितिको कार्यकर्ता भेटघाट र नेपाल प्रेस युनियनको पत्रकारसँग अन्तरक्रियामा राजनीतिक स्थिरता, स्थायित्वका लागि बनेको सरकार ढल्ने कुनै सम्भावना नभएको बताउँदै यही सरकारले आगामी आम निर्

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सार्वजनिक यातायातको भाडा बढ्यो(बढेको भाडा कति )?

    काठमाडौं । सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागका अनुसार सोमबारबाट लागु हुने गरी सरकारले सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाएको हो ।यात्रुबाहक सवारी साधनको सवारी भाडा ३.३० प्रतिशतले बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको विभागले जनाएको छ । यस पटक दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्ल

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 479 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका अटो मजदुरहरुले मागे अटो ल्याण्ड ,के हो अटो ल्याण्ड ?

    धरान/धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुरहरुले अटो ल्याण्डको माग गरेकाछन् । धरानमा निश्चित स्थान छुट्याउँदै एकै स्थानमा सबै खालका सवारीसाधनहरुको मर्मत तथा अटो मेकानिक्स् सम्बन्धी सबै सेवा प्रवाहका लागि अटो ल्याण्ड निर्माणका लागि मजदुरहरुले माग गरेका हुन् । सोमबार नेपाल अटो मेकानिक्स् टे«ड युनियन धरान नगर कमिटीले आयोजना गरेको अभिमुखिकरण तथा संगठन सुदृढीकरण कार्यक्रममा सहभागी धरानका विभिन्न अटो वर्कशपमा काम गर्ने मजदुर तथा स्वरोजगारहरुले अटो ल्याण्डका साथै धरानका सबै अटो वकैशपहरुमा काम गरेको सेवाको दररेट कायम गरिने समेत निर्णय गरेको छ ।  भेलामा जिफन्ट राष्ट्रिय कमिटी सदस्य त

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 1,685 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महानगरको १५ औं अधिवेशन, ३ अर्ब ४९ करोड लक्ष्यमा १ अर्ब २२ करोड यथार्थ आम्दानी

    विराटनगर/  विराटनगर महानगरपालिका नगरसभाको पन्ध्रौं अधिवेशन सम्पन्न भएको छ । महानगरले चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको हो । अघिल्लो अधिवेशनले बजेट संशोधन गरेको थियो । तर यस अधिवेशनले चालु आवको नीति तथा कार्यक्रममा परेका योजना र कार्यक्रमको शीर्षक मात्रै परिवर्तन गरेको छ । मेयर नागेश कोइरालाको अध्यक्षतामा भएको नगरसभा अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि संशोधित आय–व्यय प्रस्तुत गर्नुभयो । उपमेयर कार्कीले चालु आर्थिक वर्षको पुस १५ गतेसम्म १ अर्ब २२ करोड ४८ लाख ३ हजार रुपैयाँ अर्थात् ३५ प्र

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यलम्बर संवतलाई राष्ट्रिय सम्बत घोषणाको माग(भिडियो सहित)

    धरान । किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोख्खा सुनसरीले साता व्यापी कार्यक्रमको आयोजना गर्ने भएको छ ।विगतदेखि नै नेपाल सरकारलाई एलम्बर सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा घोषणा गर्न दबाब दिदै एलम्बर सम्बतको अवसरमा विविध कार्यक्रम गर्दै आएको किरात राई यायोख्खा सुनसरीले यस बर्ष पनि साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको हो । इतबार धरानमा पत्रकार सम्मेलन गरी किरात राई यायोख्खा सुनसरीले एलम्बर सम्बतलाई राष्ट्रिय संवतको रुपमा मान्यता प्रदान गर्न राज्यलाई दबाब दिदै साता व्यापी कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै किरात राई यायोख्खा सुनसर

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 533 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान दिवसमा पाँच दिन धरान उत्सव शुरु

    धरान ।शनिबारदेखि ‘धरान उत्सव’ सुरु भएको छ । उत्सवको उद्घाटन ज्येष्ठ नागरिक ८७ वर्षीय काजीमान गुरुङले गरे ।धरान १२ पब्लिक स्कुलको खेल मैदानबाट सुरु भएको विभिन्न सङ्घसंस्थाका झाँकी तथा ¥यालीले बजार परिक्रमा गर्दै धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशाला पुगेको थियो । उत्सवको अध्यक्षता धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई सम्मान गरिएको छ । आज पुस २१ गते साइक्लिङ र साहित्य सम्मान कार्यक्रम, पुस २२ गते इस्टर्न सिङ्गिङ सुपर स्टार सिजन–१ र लोक जुहारी कार्यक्रम रहने छन् ।उपमहानगरपालिकाले हरेक वर्ष पुस

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेकपा एमाले धनकुटाका सचिवले सोधे भिम रावललाइ प्रश्न

    १.अध्यक्ष पदमा हारेर पनि केन्द्रिय कमिटिमा मनोनित गर्दा किन नजानुभएकाे ? २.अध्यक्ष हारे सगै केन्द्रीय सदस्य काे सफत काे वेला देखाएकाे व्यवहार पार्टी नीति विधि भित्र  थियाेकी  थिएन ? ३.सल्लाहाकारमा राख्दा पनि पार्टी विराेधी गतिविधि किन गर्नुभएकाे ? ४.पार्टी भित्र अल्पमतमा हुदा वहुमतीय पद्धति किन मानिएन नेता नेतृत्व र पार्टीको काे विराेध गरि पार्टी निमार्ण मा किन वाधा पार्नु भएकाे ? ५.प्रादेशिक पार्टी बनाउछु भन्दै वेला वेला  अभिव्यक्तिले दिने तपाईं नै हाेइन ? ६.अध्यक्ष पाए सबै ठिक नपाए सबै बेठिक बाहिर बसेर सधै पार्टीको बिरोध मात्रै गरिरहनेलाई  कुन विधि पद्धति र मान्यत

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 1,022 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भीम रावलको ‘गैरकम्युनिष्ट’ यात्राः रहर कि बाध्यता !

    अहिले नेपाली राजनीतिक बजार अलि तातेको छ । पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि ‘राष्ट्रवादी’ नेताको छवि बनाएका भीम रावललाई गत पुस १० गते नेकपा एमालेले संगठित सदस्यसमेत नरहने गरी निष्कासन गर्‍यो । एमालेबाट कारबाही भएपछि उनको ‘भविष्यको यात्रा’ कस्तो हुन्छ भन्ने प्रश्नले बजार लिएको छ । त्यसैमाथि उनले बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भनेका छन् । जसले गर्दा राजनीतिक वृत्तमा रावलको पत्रकार सम्मेलन कौतुहलको विषय बनेको छ ।रावलले उक्त पत्रकार सम्मेलनमा एमालेको, अझ विशेषगरी केपी शर्मा ओलीको बद्ख्वाइँ त गर्ने नै छन् । साथै भरसक न

    • प्रकाशित मितिः पुस १९, २०८१
    • 353 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved