राजनीति

    Showing 1,691-1,700 of 1,910 items.
  • चुरे जोगाउने विषयबारे प्रदेश १ सरकारको धारणा आउनु पर्छ : सचेतक राई

    विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगागिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगागिटी बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसंगै यसको चौतर्फी विरोध भईरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकारले यस विषय गम्भीर नभएको बताए । भने,“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनास हुने प्रस्ताव ल्याएको छ । यसलाई स्विकार गर्न सकिदैन ।” चुरेको विषयमा प्रदेश २ सरकारले आफ्नो धारणा

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,089 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना नियन्त्रणमा गम्भीर बन्न प्रदेश सांसदहरुको माग

    विराटनगर । प्रदेश नं १ का सांसदले कोरोना महामारीसंग जुध्दै जन जीविकालाई सहयोग पुग्ने गरी काम गर्न प्रदेश सरकालाई सुझाव दिएका छन् । आठौ बजेट अधिवेशनको मंगलबारको बैठकमा शुन्य समयमा बोल्ने सांसदले कोभिडको नियन्त्रण, रोकथाम र यसबाट बच्नको लागि सरकारले अझ सक्रिय भएर काम गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसकी सांसाद ज्योति सुब्बाले स्वास्थ्यकर्मीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताउँदै अस्पतालमा भेटिन्लेटर र अक्सिजनसहितको व्यवस्था गर्न माग गरिन । उनले भनिन्, “संक्रमितहरु अक्सिजन नपाएर मर्नुपर्ने अवस्थालाई कम गर्न सरकारले ठोस योजनाका साथ अघि बढ्न जरुरी छ ।&rdquo

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,087 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले सुनाए उखान–टुक्का

    विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् । सोमबार शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहो¥याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिका र संघीयता प्रति जनताको आंशका प्रति चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए । अघिल्लो संसद बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाल

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सदनमा विपक्षी दलको टिप्पणी : महामारीमा १ नम्बर प्रदेश सरकार हरायो

    विराटनगर । प्रदेश नं १ का विपक्षी दलका सांसदले कोरोना महामारीमा दुई पटक संसद विघटन गरेर संविधानको खिल्ली उडाउने काम भएको भन्दै जनताले प्रदेश सरकारको ठेगाना नपाएको टिप्पणी गरेका छन् । साना दलका सांसदले बजेट अधिवेशनलाई शुभकामना दिंदै प्रदेश सरकार संघीय सरकार छायाँ जस्तो मात्र बनेको बताउँदै माथिको सरकारको सिको गरेर अघि नबढ्न चेतावनी दिएका छन् । राजिव कोइरालाले आफूले प्रदेश सरकारले ल्याएको यसअघिका बजेट र कार्यक्रममा विपक्षी दलको नाताले आफूहरु पनि जोडिएको तर काम गर्न नसकेको बताउँदै भने,“सरकारले ल्याएको बजेट र सांसदको नाताले कतिपय कार्यक्रम छुटिएको भएपनि बजेट नपाइएकोले म जनतासंग माफ गर्न चाह

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 1,027 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माओवादीद्वारा प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता

    विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेशसभा सचिवालयलाई जानकारी दिएका छन्। समर्थन फिर्ता भएपनि नेकपा एमालेको एकल बहुमत प्राप्त भएकोले मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई संकट छैन ।माओवादीले केन्द्रमा सरकारलाई दिएको‌ समर्थन फिर्ता गर्ने निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । केन्द्रीय नीति अनुसार नै प्रवेशमा पनि निर्णय भएको माओवादी केन्द्र प्रदेश १ संसदीय दलको कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सत्ताकब्जा गर्न उद्दत ओली अब जन आन्दोलनले मात्र ढल्छन् : डा. शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाल कुनै पनि हालतमा वहुराष्ट्रिय देश हुन नसक्ने बताएका छन् । नेपाल वहुलजातीय, वहुभाषी, वहुसांस्कृतिक देश हो भन्दै दनले राजपा सरकारमा जानसाथ उपप्रधानमन्त्रीको हैसियतमा राजेन्द्र महतोले दिएको अभिव्यक्ति विवादास्पद र स्विकार गर्नै नसकिने बताए । कोइराला निवास विराटनगरमा सोमबार पत्रकारहरुसंग कुराकानी गर्दै नेता शेखरले भने,“संविधान बन्ने क्रममा उग्र प्रतिरक्षा गर्ने केपी ओली र उग्र रुपले संविधानको विरोध गर्ने राजपा अहिले के बाध्यता पर्यो अहिले एकै ठाउँमा आउनु परेको छ । यो विषय विचारयोग्य विषय पनि छ । तर, अहिले हिजो विरोध गरेको

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश नम्बर १ को वर्खे अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

    धरान । प्रदेश नं १ को बर्खे अधिवेशन आगामी जेठ २४ गते बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको छ । बिहिबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठक पछि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले आजबसेको मन्त्रिपरिषदको बैठकले जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको बताए ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 1,079 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारबारे विपक्षीको टिप्पणी : ‘अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको भद्दा नक्कल हुन थाल्यो’

    विराटनगर । अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेर गराउने प्रि–बजेट छलफल कर्मकाण्डीमात्र हुने प्रदेश १ का विपक्षी दलले टिप्पणी गरेका छन् । सरकार संविधान प्रति गैर जिम्मेवार नभएको र बजेट जस्तो सरकारको मुख्य कार्यक्रमलाई समेत निक्कै हलुका ढंगले लिएको उसको व्यवहारबाट पुष्टि भएको भन्दै विपक्षीले आलोचना गरेका हुन । प्रदेश १ सरकारले बजेटमाथिको पूर्व छलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्ने बुधबार निर्णय गरेसंगै विपक्षीको यस्तो टिप्पणी आएको हो । ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुख समक्ष पेश गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दि

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 1,454 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • संवादहीनता अन्त्य गर्दै विपक्षीसंग मुख्यमन्त्री राईले गरे छलफल

    विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेशन शुरु भएयता शुरु भएको सरकार र प्रमुख विपक्षी दलबीचको संवादहिनता अन्त्य भएको छ । सरकारविरुद्ध परेको अविश्वास प्रस्ताव छल्न सरकार पक्षीय सांसदले संसद अवरोध गर्नेदेखि विपक्षीको प्रस्तावलाई सभामुखले बैठकमा पेस गर्न भएको आलटालबीच विवाद शुरु भएको थियो । तर, मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रम सदनमार्फत ल्याउन र पूर्व बजेट छलफल चलाउनसमेत वास्ता नगरेको, खोप पहुँचवालालाई मात्र वितरण गरेको अनि संक्रमितको उपचार तथा व्यवस्थापन गर्न सरकार चुकेको भन्दै विपक्षीले चर्को विरोध गरिरहेका थिए । तर, सरकार र विपक्षी दलको संवादहीनतालाई तोड्दै मुख्यमन्त्री शे

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्रमा सत्र दिनदेखि कांग्रेस संक्रमितको सहयोगमा

    वराहक्षेत्र । कोरोना संक्रमणको जोखिम बढेको वराहक्षेत्रमा नेपाली कांग्रेस कार्यकर्ताहरु सहयोगमा जुटेका छन् । उनीहरु १७ दिन देखि सुरक्षा सर्तकता सहित संक्रमितका घर–घरमा पुगेर सेनिटाइज गर्ने, निशुल्क औषधी वितरण गर्दैछन् । राज्यको साधन, स्रोत भएको निकायहरुबाट सक्रमण नियन्त्रण गर्ने अभियानमा पर्याप्त काम गर्न नसकेको जनगुनासो आउन थाले पछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस वराहक्षेत्रले समिती नै गठन गरेर अभियानमा सक्रिय भएका हुन् । अभियानले हाल सम्म वराहक्षेत्र नगरपालिकाका वडा नं १ देखि ११ वडामा रहेका संक्रमितको घरहरु सेनिटाइज गर्ने, सक्रमितलाई पोष्टिक तत्ब, स्वास्थ्य साम्रागी, हौसला बढाउने

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved