समाचार

    Showing 2,621-2,630 of 8,425 items.
  • डेगु संक्रमण भयावह : धरानमा २ हजारको हाराहारीमा संक्रमित

    धरान / तराईका जिल्लामा अहिले डेगुको संक्रमण महामारीका रुपमा फैलिएको छ । त्यसमा पनि धरानमा पछिल्लो समय डेन्जर जोनभित्र परेको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगु संक्रमण्का विरामीको बढदो चाप थामिनसक्नु छ । अन्य ठाउँका डेंगु फाट्टफुट्ट देखिएपनि अधिकांश धरानका हुने गरेका छन् । धरानमा डेंगु संक्रमणकै कारण ६ जनाको मृत्यु भइसकेको छ । चार जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो भने २ जनाको अन्य स्थानमा मृत्यु भएको धरान उपमहानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन ८ गते सम्मको तथ्यांक अनुसार

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 626 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पत्रकारलाई ज्यान मार्ने धम्की

    विजयपुर / समाचार संम्प्रेषण गरेको चित नबुझेपछि बराक्षेत्र नगरपालिका पत्रकार सुविन विश्वकर्मालाई समाचार लेखेको बिषयमा ज्यान मार्ने धम्की आएको छ । बराक्षेत्र नगरपालिका मेयर रमेश कार्कीले गरेको काम प्रति हाम्रो शब्द अनलाईनमा संम्प्रेषण गरिएको समाचारको बिषयलाई लिएर मेयर कार्कीका सचिवलय सुरज क्षेत्री र तरुण दल बराक्षेत्र वडा नम्बर ४ का अध्यक्ष रोहित बस्नेतले मंगलबार विश्वकर्माको घरमा पुगेर धम्की दिएका थिए ।  विश्वकर्मा नेपाल प्रेष युनियनका जिल्ला कार्यसमिती सदस्य तथा बराक्षेत्र नगर कार्य समेतिका  सदस्य समेत रहेका छन ।  समाचर लेखनमा चित नबुझेको खण्डमा बिभिन्न निकाय र प्रक्रिया

    • प्रकाशित मितिः साउन १०, २०८०
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा जुवा खेल्दै गरेका ११ जना पक्राउ परेका छन

    विजयपुर/ ईलाका प्रहरी कार्यालय धरानले सोमबार राती करिब ११बजे जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । धरान १० बिजयपुर हस्पिटल अगाडि अब्स्थीत केक प्यालेसबाट जुवा खेली रहेको अबस्थामा ११ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धराले पक्राउ गरेको हो । प्रकाउ पर्ने हरुमा राजेन्द्र श्रेष्ठ,भरत थापा, बम बहादुर बस्नेत विपिन गुरुङ,अशिष कुमार राई, अशोक राई, सागर राई ,जस बहादुर राई, कुमार राई, कविराज राई र रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले बताएका छन ।  उनिहरुलाई  मंगलबार म्याद थप हुने उनले जानकारी दिए । स्थानिय श्रोतका अनुसार पक्राउ प

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 943 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘छात्राहरु सँगको उपमेयर’ कार्यक्रम सम्पन्न

    विराटनगर / जेसी बाल सदन माविको आयोजनामा ‘छात्राहरु सँगको  उपमेयर’ कार्यक्रम सम्पन्न भएको छ । मंगलबार महानगरपालिका विराटनगरको सभाहलमा आयोजित उक्त कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की सित छात्राहरुले अन्तरक्रिया छलफल गरेका थिए । कार्यक्रममा उपमेयर कार्कीले आफूलाई परेको समस्या नलुकाईकन बताउन आग्रह गरिन । उनले भन्नी “तपाईंहरुलाई कुनै समस्या आईपरेमा शिक्षकलाई भनुस शिक्षकलाई भन्न नसके आफनो घर – परिवारको अभिभावकहरुलाई भनुस यदि अभिभावकलाई पनि भन्न नसकेको खण्डमा मलाई भन्नुहोस् महानगरपालिका सधैंभरि तपाईंहरुको साथमा रहनेछ ।” छात्राहरुलाई अनेकौ समस्या हुने गर्छ जस्

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 522 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध सहित ५ जना पक्राउ

    बिराटनगर / मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट अबैध लागुऔषध सहित ५ जना पक्राउ परेका छन । सोमबार करिब पौने १२ बजेको समयमा बिराटनगर महानगरपालिका वडा नम्बर – १६ हुलास चौक नजिकै भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री झापाको कमल गाउँपालिका वडा नम्बर – ६ घर भएका बिवेक   ग्वालीलाई शंक्स्पद अवस्थामा फेला पारी चेकँजाच गर्ने क्रमा उनको साथबाट फेनारागन, एभिल, लुपिजेशि र डाइजोपाम गरी २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको छ । यसैगरी सोमबार राति १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर – १ रत्नचोक बाट स्थ

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 684 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु

    पाँचथर / पाँचथरको फिदिम नगरपालिका वडा नम्बर – २ ओदिन स्थित मेची राजमार्गमा मोटरसाईकल  अनियन्त्रित भई दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ। सोबार दिउँसो करिब १ बजे  ओदिन बाट फिदिमतर्फ जादै गरेको झापा बिर्तामोड नगरपालिका वडा नम्बर– ८ मेथिबारी निवासी २४ बर्षिय युबराज अधिकारीले चलाएको प्र.१– ०३ – ००१ ब ००१९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल झरेर दुर्घटना भएक थियो । सो दुर्घटनामा परेर गम्भिर घाईते भएका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय पाचँथरबाट खटिएको प्रहरीको टोलीले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा उपचारको क्रममा उनको मृत

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईइ रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा चार स्कुल अन्तिम आठमा

    विराटनगर / दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरी गरि चार वटा स्कुल अन्तिम आठमा पुग्न सफल भएका छन । गत सोमबार विराटनगरमा भएको रनिङ्ग शिल्ड प्रतियोगितामा खेलमा सुनसरी दुहबीको थर्ड आई स्कुल, मोरङ कटहरीको प्रजातन्त्र मावि, सहिद स्मृती आवसिय मावि, र विराटनगरको सत्यनारयण मावि विजय भई अन्तिम आठमा पुग्न सफल भएका छन ।  पहिलो खेलमा थर्ड आई स्कुलले विराटनगरको डन बस्को स्कुललाई १ – ० गोलको अन्तरले पराजित गरेको थियो । जितको लागि थर्ड आइका सुसान्त चौधरीले निर्णायक गोल गरे । उक्त  खेलको म्यान अफ द म्याच आशिष कामत घोषित भए ।  

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 598 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीमाथि गरियो आशंका

    काठमाडौं  / नेपाली कांग्रेसका सांसद सुनिल शर्माले कांग्रेस संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।संसदीय दलको कार्यालयबाट पत्रलेख्दै शर्माले साउन १० भन्दा अगाडि नै दलको बैठकमा बोलाउन माग गरेका छन् । निवेदनमा शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट भएको सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीले गर्ने भूमिकाबारे शंका उत्पन्न भएकाले सो बिषयमा कांग्रेस संसदीय दलको बैठक बसेर छलफल गर्नुे पर्ने देखिए पछि वैठकमा आवान गरेका बताएका छन ।  

    • प्रकाशित मितिः साउन ९, २०८०
    • 509 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘धर्म निरपेक्ष राष्ट्र घोषणाले धार्मिक अतिक्रमण बढ्यो’

    धरान / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंगदेनले सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आएर जल चढाएका छन् । जल अर्पणपछि बोल्दै अध्यक्ष लिंगदेनले साउन महिनादेखि शुरु हुने गरी नविन राप्रपा कार्ययोजना लागू गरेको बताउदै आजैबाट कार्यप्रारम्भ गर्ने बताए । उनले संगठनात्मक कार्य योजना शुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४ को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाएको बताए । उनले बालगोपाल मन्दिर छेउमा बनेको चर्चको विषयमा चर्च र मन्दिरको विवादमात्र हैन ०६२ –०६३ को जनआन्दोलको राजनीतिक परिवर्तनपछि जनचाहना विपरीत, वहुसंख्यक जनताको भावना विपरीत जरजस्ती धर्मनिरपेक्षता काय

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 549 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयलाई छात्रवृत्ति विवतरण पेश गर्न महानगरको २४ घण्टे अल्टिमेटम

    विराटनगर / विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । आइतबार बसेको विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको वैठकले सोमबार कार्यालय अवधिभित्र उक्त विवरण पेश नगर्ने विद्यालयहरुलाई कानुनी कारबाही दायरामा ल्याउने निर्णय गरेको छ । महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा बसेको  वैठकले शैक्षिक सत्र २०७९ को बालविकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बालविकास देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको लागि उपलब्ध गराईएको छात्रवृत्ति वितरण तोकिएकाे समय अबधिभरमा पेश नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढ

    • प्रकाशित मितिः साउन ८, २०८०
    • 512 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved